• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

शेर्पा प्रदेशकी लु(क्षिवी केनेसुर)

शेर्पा प्रदेशकी लु(क्षिवी केनेसुर)


समायोजन खबर
  • बुधबार, माघ २६ २०७३

  • कि कि सो सो ल्हा गेलो . . .

    झुल्कियो घाम ताप्लेजुङबाट शेर्पा प्रदेशको

    रसुवासम्म फैलियो किरण हाम्रै परिचान्को ।

    शेर्पा प्रदेश जिन्दावाद, जिन्दावाद, जिन्दावाद ।

    ____________________________________

    धर्म सस्कृती भाषा र भेषको बिकास हुनेछ ।

    सार्वभौम भई स्वतन्त्रताको अधिकार हुनेछ

    शासित होईन, पाउनेछौँ हामीले स्वशासन अधिकार

    नीति र निमार्ण प्रशासन सबै चलाउने अवसर ।

    ______________________________________

    शान्तिको दुत बुद्धको सन्देश छ हाम्रो शीरमा

    वेयुल जस्तो पुण्य भुमी छ शेर्पा प्रदेशमा

    विश्वमा नेपाल चिनाउने हामी हौं शेर्पा जाती

    तेन्जिङ नोर्गे, पासाङ ल्हमु जन्मेको यहि धर्ती ।

    _______________________________________

    सबै जातिको सम्मान हुन्छ शेर्पा प्रदेशमा

    भोका र नाङ्गो हुँदैन कोहि शेर्पा भुमीमा

    उत्पीडन सबै अन्त्य गर्छ शेर्पा प्रदेशले

    जिन्दावाद भन्दै स्वागत गरौं उठेर सबैले

    उठेर सबैले, उठेर सबैले, उठेर सबैले, उठेर सबैले

     

    शेर्पाप्रदेश जिन्दावाद, जिन्दावाद, जिन्दावाद

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology