• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

भुकम्पबाट क्षतिग्रस्त दोलखाको एक गुम्बा स्थानीय क्लबको अगुवाइमा निर्माण हुँदै –

भुकम्पबाट क्षतिग्रस्त दोलखाको एक गुम्बा स्थानीय क्लबको अगुवाइमा निर्माण हुँदै –


समायोजन खबर
  • बिहिबार, माघ १३ २०७३

  • चरिकोट, ७ माघ – गत बैशाख १२ गते गएको महाबिनासकारी भुकम्पमा परी क्षतिग्रस्त दोलखा जिल्लाको लुवाङ्रशा २ चंखुमा रहेको गुम्बा स्थानीय बुध्द युवा क्लबको अगुवाइमा निर्माण भइरहेको छ ।

    स्थानीय मन्त्रालय अन्तर्गत पर्ने बैाध्द गुम्बा ब्यबस्थापन समिति पुल्चेाक,ललितपुर र संसद कोषमा समेत पुनर्निमाण सहयेागका लागि पहल गरेका थियैा तर मैाखिक आश्वसान मात्र पायैा तर हामी गाउले एक जुट भएर गुम्बा निर्माण गरेरै छाड्ने निर्णयका साथ अघि बढ्यैा सामाजिक संजाल र अनलाइनबाट देश बिदेशमा पहल गरेर राम्रेा सहयेाग र सुझावहरू पाएकेा छु क्लबका अध्यक्ष मिङमा च्यावा शेर्पाले खुसी हुदै भन्नुभयेा ।
    अध्यक्ष शेर्पाका अनुसार गुम्बा पुनर्निर्माणका लागि स्थानियबाट करिब १२लाख रूपैया ,गा.बि.स कार्यलयबाट एक लाख ५० हजार र अन्य सहयेागीमार्फत सहयेागका लागि प्रतिबध्दता प्राप्त भइसकेको बताउनुभयो ।
    हाल गुम्बा निर्माणका लागि अ।वश्यक सामाग्रीहरू खरिद तथा संकलन भइरहेकेा र स्थानीय धर्मगुरू निमा छिरी लामाबाट शिलान्यास समेत भइसकेको छ । करिब ५०लाख रूपैया लगानीमा एक बर्ष भित्र गुम्बा पुनर्निमाण कार्यसम्पन्न गर्ने लक्ष्य साथ हाल स्थानिय बुध्द क्लबले सकृयता बढाएको छ ।
    आज भन्दा करिब २८ बर्ष अगाडि निर्मित सेाही गुम्बामा बिभिन्न पाठ पुजा तथा धार्मिक गतिबिधिहरू संचालन गरिदै आएको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology