
काठमाडौं -१६, पौष हामी शेर्पा जातिको एकता , हाम्रो ,भाषा, भेषभूष,धर्म सास्कृतिको बिकास आजको आवश्यकता भनेनन् मुल नाराका साथ् हिमालयन शेर्पा संस्कृतिक केन्द्र दुवर बिगत झै यस् बर्ष पनि मे मो चेयालो लोसार २१४४ को पवन अवसरमा आयोजना गर्न लगेको विभिन्न संस्कृतिक कार्यक्रमहरुमा सहभागी भै आफ्नो पर्तिभा देखाउनु हुन्छ भनेनन् आश लिएको छु
कार्यक्रम हुने मिति अनि स्थान:
२०७३ साल फाल्गुन १४ गते : ल्होसार गुथुक
शाँझा
२०७३ साल फाल्गुन १५ गते :साम्दे शेर्पा बक्तृत्वाकाल अनि शेर्पु पर्तियोगिता
२०७३ साल फाल्गुन १६ गते :पुरस्कर वितरण र विभिन्न संस्कृति कार्यक्रमहरु
२०७३ साल फाल्गुन १८ गते :ल्होसार रेयाली
मुल आयोजक
हिमालयन शेर्पा संस्कृतिक केन्द्र
बौद्ध ,टुशाल काठमाडौं नेपाल



समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology