Samayojan khabar

Advertisment

SKIP THIS

६ राजनीतिक दलको उम्मेदवार टुंगो लाग्यो

६ राजनीतिक दलको उम्मेदवार टुंगो लाग्यो


समायोजन खबर
  • आइतबार, माघ ५ २०८२

  • अनलाईन लोगो अनलाईन लोगो

    समायोजन खबर खोटाङ, खोटाङमा छवटा राजनीतिक दलले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेद्वार टुंगो लगाएको छ।

    नेकपा एमालेले देबबिक्रम राई, नेपाली कम्युनिष्ट पार्टीले विश्लेषक डा.हरि रोक्का, श्रम संस्कृति पार्टीले आरेन राई, जनता समाजवादी पार्टीले राकेश राई, राष्ट्रिय परिवर्तन पार्टीले मिरेश राई, राष्ट्रिय स्वतन्त्र पार्टीले रुद्र गिरीलाई उम्मेदवार बनाउने टुंगो लगाएको हो।

    नेपाली कांग्रेसले भने हालसम्म उम्मेदवार नै सिफारिस गर्न सकेको छैन। राष्ट्रिय प्रजातन्त्र पार्टीले तीनजना सिफारिस गरेकामा एकको नाम टुंगो लागेको छैन। प्रतिनिधिसभा निर्वाचनका लागि माघ ६ गते उम्मेदवारको मनोनयनपत्र दर्ता र उम्मेदवारको नामावली सूचि तयार गरिने कार्यतालिका सार्वजनिक भईसकेको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology