Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा महिला मृत अवस्थामा भेटिए

खोटाङमा महिला मृत अवस्थामा भेटिए


समायोजन खबर
  • आइतबार, साउन ७ २०८०

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, खोटाङमा एकजना महिला मृत अवस्थामा भेटिएका छन्। ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका ४५ वर्षीया मेकमाया तामाङ मृत अवस्थामा भेटिएकी हुन्।

    ऐसेलुखर्क बजारमा हिजो शनिबारे हटिया गएकोमा अबेरसम्म पनि घर नफर्केपछि परिवार तथा आफन्तले खोजतलासी गर्दा अन्दाजी साँझ ७ बजे ऐसेलुखर्क र जलेश्वरीको सिमाना कटुन्जे खोलामा तामाङ मृत अवस्था फेला परेको प्रहरीले जनाएको छ।

    तामाङ मृत अवस्थामा भेटिएको खबर आएपछि इलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट प्रहरी निरीक्षको कमाण्डमा प्रहरी पुग्दा कटुन्जे खोलाभित्र ढुंगामा मृत लास अड्किएको अवस्थामा रहेको थियो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology