• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा प्रहरीद्धारा गाँजा नष्ट

खोटाङमा प्रहरीद्धारा गाँजा नष्ट


समायोजन खबर
  • शुक्रबार, कार्तिक २६ २०७८

  • गाँजा नष्ट गर्दै प्रहरी।

    समायोजन खबर खोटाङ, खोटाङमा प्रहरीले गाँजा नष्ट गरेको छ। ईलाका प्रहरी कार्यालय हलेसी महादेवस्थानले शुक्रबार गाँजा नष्ट गरेको हो।

    ईलाका प्रहरी कार्यालय हलेसीका प्रमुख प्रहरी निरीक्षक प्रमोद कार्कीको कमाण्डमा निस्केको गस्ती टोलीले हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम रावु गाउँको विभिन्न स्थानको खेतवारीमा उम्रिएको ५ सय बोट नष्ट गरेको जनाएको छ।
    उम्रिएको गाँजा फडानी गरी सोही ठाउँमा जलाएर नष्ट गरिएको ईप्रका हलेसीले जनाएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology