• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

हलेसी तुवाचुङ नगरपालिका : पत्रकार महासंघलाई ४ लाख वजेट

हलेसी तुवाचुङ नगरपालिका : पत्रकार महासंघलाई ४ लाख वजेट


समायोजन खबर
  • बिहिबार, असार ९ २०७९

  • समायोजन खबर खोटाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले पत्रकार महासंघ जिल्ला शाखालाई ४ लाख वजेट विनियोजन गरेको छ।

    बिहीबार ११ औं नगर सभामाफर्त आर्थिक वर्ष २०७९/०८० का लागि वजेट प्रस्तुत गर्दै महासंघलाई उक्त वजेट विनियोजन गरिएको नगर उपप्रमुख रमेशकुमार राउतले बताए।

    महासंघको कार्यालय व्यवस्थापन सहयोगका लागि वजेट छुट्याईएको जनाईएको छ।

    यस्तै, स्थानीय तथा जिल्लाबाट प्रकाशित छापा तथा विधुतीय पत्रिकाहरुलाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराईने, नगरपालिकाबाट प्रकाशित विज्ञापन तथा सूचना नगर र जिल्लाभित्रकै ऐजेन्सीलाई प्राथमिकता दिईने र पत्रकार महासंघको समन्वयमा स्थानीय स्तरमा पत्रकारिता तालिम सञ्चालन गरिने नगरप्रमुख बिमला राईले बताईन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology