घुम्ने हैन घान्द्रुक अन्नपूर्ण

नुरु शेर्पा पोखरा, पोखरा आफैमा ऐतिहासिक, धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण ठाउँ हो । तर, हेर्नैपर्ने ठाउँ पुग्र्नैपर्ने ठाउँ अन्नपूर्ण र घान्द्रुक...पुरा पद्नुहोस

पहिरोका कारण दिक्तेल-जयरामघाट सडक अवरुद्ध

चिसाङ शेर्पा खोटाङ, पहिरोका कारण दिक्तेल–हलेसी–जयरामघाट सडक अवरुद्ध भएको छ । अविरल वर्षाले गर्दा सडक माथिबाट पहिरो, ढिस्को र लेदो खस्दा सडक...पुरा पद्नुहोस

अनलाईन लोगो

हुर्लुङ-बाक्सिला-ऐसेलुखर्क सडक ठप्प

समायोजन खबर खोटाङ, पहिरोका कारण हुर्लुङ–बाक्सिला–ऐसेलुखर्क एक हप्तायता सडक ठप्प भएको छ । रावाबेँसी गाउँपालिका–६ हौंचुरको पोखरीमा पहिरो खस्दा सडक ठप्प भएको...पुरा पद्नुहोस

बिक्री हुन छोड्यो माटाका भाडा

चिसाङ शेर्पा खोटाङ, आधुनिक प्रविधिका भाडाहरु बजारमा आउन थालेपछि माटाबाट बन्ने भाडाहरु थोरै बिक्री हुने गरेकोे छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४...पुरा पद्नुहोस

सोलुमा जिल्लाकै ठूलो सामुदायिक हल उद्घाटन

समायोजन खबर सोलुखुम्बु, सोलुदुधकुण्ड नगरपालिका–७ गार्मामा निर्मित जिल्लाकै ठूलो सामुदायीक हल उद्घाटन गरिएको छ । अष्ट्रेलियन हिमालयन फाउण्डेशनको आर्थिक सहयोग तथा रिड...पुरा पद्नुहोस

साप्सु खोलामा पुल उद्घाटन

समायोजन खबर खोटाङ, जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र साकेला गाउँपालिका जोड्ने पक्की पुल उद्घाटन गरिएको छ । ठेकेदारको चरम ढिलासुस्तीका कारण...पुरा पद्नुहोस

ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा

समायोजन खबर काठमाडौं, नागरिक उड्डयन तथा पर्यटनमन्त्री योगेश भट्टराईले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेका...पुरा पद्नुहोस

अस्तव्यस्त दिक्तेलवजार, अनुगमन गरिदै

समायोजन खबर खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरक्षेत्रलाई व्यवस्थित वनाउन अनुगमनलाई तीव्र वनाएको छ । नगरपालिकाले विशेषगरी दिक्तेलवजारलाई केन्द्रीत गर्दै अनुगमन तीव्र...पुरा पद्नुहोस

घर टहरा हटाउने अभियान निरन्तर

चिसाङ शेर्पा खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मापदण्ड विपरीत बनाईएका घर-टहरा हटाउने कार्यलाई जोडदारका साथमा निरन्तरता दिने भएको छ । २० साउनबाट...पुरा पद्नुहोस


ताजा अपडेट

परिमार्जित पत्रकार आचारसंहिता सार्वजनिक

समायोजन खबर काठमाण्डाै, पत्रकार आचारसंहिता विपरीत काम गर्ने सञ्चारमाध्यमले...

दाँत फुकाल्न नेकपा अध्यक्ष ‘प्रचण्ड’ अस्पतालमा

समायोजन खबर काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल...

अझै केही दिन फरक बैंकको एटीएम कार्ड नचल्ने

समायोजन खबर काठमाण्डौ, एउटा बैंकको एटीएम कार्ड अर्को बैंकको...

भोलिदेखि मौसममा सुधार हुने, सावधानी अपनाउन आग्रह

समायोजन खबर काठमाण्डौ, बुधबार पनि बिहानैदेखि देशका धेरै ठाउँमा...

भोजपुर नगरपालिका खुल्ला दिशामुक्त घोषित

समायोजन खबर भोजपुर, लामो समयको अभ्यासपछि भोजपुर नगरपालिका मंगलबारबाट...

मुख्य समाचार

के साँच्चै कम्युनिष्ट नै छौं त अहिले ? अध्यक्ष दाहाल नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड

समायोजन खबर काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल...

परिमार्जित पत्रकार आचारसंहिता सार्वजनिक

समायोजन खबर काठमाण्डाै, पत्रकार आचारसंहिता विपरीत काम गर्ने सञ्चारमाध्यमले...

संसदको चौथो अधिवेशन सकियो

समायोजन खबर, बर्खे अधिवेशन भनेर चिनिने संसदको चौथो अधिवेशन...

पश्चिमी इन्डोनेसियामा भूकम्प

समायोजन खबर, इन्डोनेसियाको पश्चिम भागमा पर्ने जाभा प्रान्तमा बिहीबार...

भिभिआइपी चढ्ने सरकारको हेलिकप्टर आइपुग्यो

समायोजन खबर काठमाडौँ, सरकारले उच्च पदस्थ व्यक्तिको सवारीगर्न भनेर...