नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड

के साँच्चै कम्युनिष्ट नै छौं त अहिले ? अध्यक्ष दाहाल

समायोजन खबर काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहाना प्रधान कम्युनिष्ट र राजनीतिक आन्दोलनमा अग्रणी नेता रहेका बताएका छन्...पुरा पद्नुहोस

परिमार्जित पत्रकार आचारसंहिता सार्वजनिक

समायोजन खबर काठमाण्डाै, पत्रकार आचारसंहिता विपरीत काम गर्ने सञ्चारमाध्यमले अबदेखि लोककल्याणकारी विज्ञापन नपाउने भएका छन् । यसका साथै आचारसंहिता विपरीत काम गर्ने...पुरा पद्नुहोस

संसदको चौथो अधिवेशन सकियो

समायोजन खबर, बर्खे अधिवेशन भनेर चिनिने संसदको चौथो अधिवेशन विहिबार अन्त्य भएको छ । गत वैशाख १६ गते सोमबारबाट सुरु भएको अधिवेशन...पुरा पद्नुहोस

पश्चिमी इन्डोनेसियामा भूकम्प

समायोजन खबर, इन्डोनेसियाको पश्चिम भागमा पर्ने जाभा प्रान्तमा बिहीबार ६।१ म्याग्निच्युडको भूकम्प गएको छ । यस भूकम्पपछि सुनामीको चेतावनीको सुचना भने जारी...पुरा पद्नुहोस

भिभिआइपी चढ्ने सरकारको हेलिकप्टर आइपुग्यो

समायोजन खबर काठमाडौँ, सरकारले उच्च पदस्थ व्यक्तिको सवारीगर्न भनेर खरिद गरेको हेलिकप्टर काठमाडौंमा आइपुगेको छ ।सेनाले सञ्चालन गर्नेगरी खरिद गरिएको हेलिकप्टर बिहिबार...पुरा पद्नुहोस

दाँत फुकाल्न नेकपा अध्यक्ष ‘प्रचण्ड’ अस्पतालमा

समायोजन खबर काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाँतको उपचारका लागि अस्पताल पुगेका छन् । प्रचण्ड दाँतको उपचारका लागि...पुरा पद्नुहोस

घुम्ने हैन घान्द्रुक अन्नपूर्ण

नुरु शेर्पा पोखरा, पोखरा आफैमा ऐतिहासिक, धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण ठाउँ हो । तर, हेर्नैपर्ने ठाउँ पुग्र्नैपर्ने ठाउँ अन्नपूर्ण र घान्द्रुक...पुरा पद्नुहोस

पहिरोका कारण दिक्तेल-जयरामघाट सडक अवरुद्ध

चिसाङ शेर्पा खोटाङ, पहिरोका कारण दिक्तेल–हलेसी–जयरामघाट सडक अवरुद्ध भएको छ । अविरल वर्षाले गर्दा सडक माथिबाट पहिरो, ढिस्को र लेदो खस्दा सडक...पुरा पद्नुहोस

अझै केही दिन फरक बैंकको एटीएम कार्ड नचल्ने

समायोजन खबर काठमाण्डौ, एउटा बैंकको एटीएम कार्ड अर्को बैंकको एटीएम बुथमा अझै केही दिन नचल्ने भएको छ । गएको भदौ १४ गते...पुरा पद्नुहोस


ताजा अपडेट

परिमार्जित पत्रकार आचारसंहिता सार्वजनिक

समायोजन खबर काठमाण्डाै, पत्रकार आचारसंहिता विपरीत काम गर्ने सञ्चारमाध्यमले...

दाँत फुकाल्न नेकपा अध्यक्ष ‘प्रचण्ड’ अस्पतालमा

समायोजन खबर काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल...

अझै केही दिन फरक बैंकको एटीएम कार्ड नचल्ने

समायोजन खबर काठमाण्डौ, एउटा बैंकको एटीएम कार्ड अर्को बैंकको...

भोलिदेखि मौसममा सुधार हुने, सावधानी अपनाउन आग्रह

समायोजन खबर काठमाण्डौ, बुधबार पनि बिहानैदेखि देशका धेरै ठाउँमा...

भोजपुर नगरपालिका खुल्ला दिशामुक्त घोषित

समायोजन खबर भोजपुर, लामो समयको अभ्यासपछि भोजपुर नगरपालिका मंगलबारबाट...

मुख्य समाचार

के साँच्चै कम्युनिष्ट नै छौं त अहिले ? अध्यक्ष दाहाल नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड

समायोजन खबर काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल...

परिमार्जित पत्रकार आचारसंहिता सार्वजनिक

समायोजन खबर काठमाण्डाै, पत्रकार आचारसंहिता विपरीत काम गर्ने सञ्चारमाध्यमले...

संसदको चौथो अधिवेशन सकियो

समायोजन खबर, बर्खे अधिवेशन भनेर चिनिने संसदको चौथो अधिवेशन...

पश्चिमी इन्डोनेसियामा भूकम्प

समायोजन खबर, इन्डोनेसियाको पश्चिम भागमा पर्ने जाभा प्रान्तमा बिहीबार...

भिभिआइपी चढ्ने सरकारको हेलिकप्टर आइपुग्यो

समायोजन खबर काठमाडौँ, सरकारले उच्च पदस्थ व्यक्तिको सवारीगर्न भनेर...