क्वारेन्टाइनमा राखिएको एक ब्यक्तिको मृत्यु

क्वारेन्टाइनमा राखिएको एक ब्यक्तिको मृत्यु




समायोजन खबर कास्की, पोखरामा क्वारेन्टाइनमा राखिएका एक व्यक्तिको मृत्यु भएको छ। भारतको हैदरबादबाट फर्किएपछि मंगलबार क्वारेन्टाइनमा राखिएका ५० वर्षीय पुरुषको मृत्यु भएको जानकारी रुपा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले दिएका छन्।

भारतको हैदरावादबाट फर्किएपछि रुपा गाउँपालिका निवासी ५० वर्षीय ती पुरुषलाई कोरोनाको आशंकामा क्वारेन्टाइनमा राखेर निगरानी थालिएको थियो।

क्वारेन्टाइनमा राखिएकै अवस्थामा गम्भीर बिरामी भएपछि उपचारकालागि पश्मिाञ्चल क्षेत्रीय अस्पतालमा ल्याउँदै गर्दा उनको बाटैममा मृत्यु भएको हो।  २०७६ चैत १२ गते साझ ७ : ११ मा प्रकासित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology