जिसस सदस्य कार्कीलाई पितृ शोक

जिसस सदस्य कार्कीलाई पितृ शोक

अनलाईन लोगो



समायोजन खबर खोटाङ,
जिल्ला समन्वय समिति खोटाङका सदस्य उदयबहादुर कार्कीलाई पितृ शोक परेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क निवासी जिसस सदस्य कार्कीका बुवा कर्णबहादुर कार्कीको शुक्रबार बिहान ९८ वर्षको उमेरमा निधन भएको हो ।

कार्कीको निधनमा जिल्ला समन्वय समिति खोटाङले दुःख व्यक्त गरेको छ । कार्कीको निधनमा जिसस प्रमुख बबी चाम्लिङले शोक विज्ञाप्तीमार्फत श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेका छन् । कार्कीको शुक्रबार नै दाहसंस्कार गरिएको छ ।
२०७६ फागुन १६ गते अपरान्ह ३ :१० मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology