यौन दुव्र्यवहार गरेको अभियोगमा पक्राउ

यौन दुव्र्यवहार गरेको अभियोगमा पक्राउ




समायोजन खबर खोटाङ,

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका पशु प्राविधिकमाथि यौन दुव्र्यवहारको आरोप लागेको छ । नगरपालिकाका पशु प्राविधिक गणेश आचार्यमाथि यौन दुव्र्यवहारको आरोप लागेको हो ।
भेटेनरी विषयको ओजेटी गर्न आफ्नै शाखामा आइपुगेकी छात्राले यौन दुव्र्यहार गरेको भन्दै उजुरी दिएपछि आचार्यलाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । आचार्यमाथि आफ्नै कार्यकक्षमा आजेटीमा आएकी छात्रालाई यौन दुव्र्यहार गरेको अभियोग छ । यौन दुव्र्यवहार भएको भन्दै छात्राले मंगलबार उजुरी दिए लगत्तै आरोपितलाई प्रहरीले हिरासतमा लिएको हो ।
प्रहरीमा उजुरी दिएपछि मिल्नका लागि फोन र भेटघाटमा दवाव आइरहेको पिडित छात्राले गुनासो गरिन् ।

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology