Samayojan khabar

Advertisment

SKIP THIS

पानीमा रुज्दै गौरिका सिंहले यसरी साटिन खुशी

पानीमा रुज्दै गौरिका सिंहले यसरी साटिन खुशी




काठमाण्डौ – १३ औं दक्षिण एसियाली खेलकुद (साग) बाट सर्वाधिक स्वर्ण तथा अन्य पदक विजेता खेलाडी गौरिका सिंहलाई नागरिक अभिनन्दनमा पानीले निथ्रुप्प भिजाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भएको नगर परिक्रमामा पदक विजेता खेलाडीहरुको उल्लेख्य संख्यामा सहभागिता छ ।

र्‍याली न्युरोड, इन्द्र चोक, रत्नपार्क, सिंहदरबार पुल्चोक, लगनखेल, सातदोबाटो, कोटेश्वर हुँदै सल्लाघारीसम्म पुग्नेछ । राष्ट्रिय खेलकुद परिषदका अनुसार पुनः सल्लाघारी, कोटेश्वर, बानेश्वर हुँदै राखेपमा प्रांगणमा आएर समापन हुनेछ ।

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology