Samayojan khabar

Advertisment

SKIP THIS

महिलाहरुको हस्तमैथुन तरिका

समायोजन खबर,

हस्तमैथुन पुरुष तथा महिला सबैले गर्छन् । पुरुषले आफ्नो लिङ्ग खेलाएर अथवा चलाएर हस्त मैथुन गर्ने गर्छन् भने महिलाहरुको हस्तमैथुनको तरिका फरक फरक हुने गर्दछ । कसैकसैले योनी वा भंगाकुर चलाएर यौन इच्छा पूरा गर्छन भने कसैले योनीमा औंला वा अन्य यस्तै लिंग आकारको बस्तु पसाएर यौन इच्छा पूरा गर्ने गरेको पाइन्छ ।

 

महिलाको योनिलाई यौनअङ्ग मानिए पनि योनिबाहेक अंगहरू यौनको दृष्टिकोणले संवेदनशील हुन्छन् । भगक्षेत्र, ठूलो तथा सानो भगोष्ठ, भगाङ्कुर र स्तनहरू लाई पनि यौनअङ्ग मान्न सकिन्छ । यी अंगको मर्दन, हल्का स्पर्स, सुम्सुम्याइबाट हस्तमैथुन शुरु गर्ने गर्दछन् । पुरुषको हस्तमैथुन गर्ने तरिकाको तुलनामा महिलामा हस्तमैथुन गर्ने तरिकामा धेरै विविधता हुन्छ । पुरुषहरूले लिंगलाई सहलाएर हस्त मैथुन गर्छन भने महिलाहरूले उनीहरूका विभिन्न यौनअङ्गहरूलाई प्रयोगमा ल्याएर हस्तमैथुन गर्न सक्छन।

 

हस्तमैथुन गर्दा यौन परिकल्पना गर्नु महत्वपूर्ण हुन्छ । तेसैले हस्तमैथुन गर्दा यौन क्रिया गर्ने व्यक्ति, स्थान र आसनको कल्पना गरेर सोही अनुरुपको यौन क्रिडा गरेको कल्पना गर्दै आनन्द लिनु पर्ने हुन्छ । परिकल्पनाको साथै हस्त मैथुन क्रिडाहरू निम्न हुन सक्छन । कुनै पनि यौन क्रिडामा महिलाको योनीको भगाङ्कुरको घर्षणले महिलालाई चरमसुखमा पुग्न सहयोग गर्दछ । भगाङ्कुर चलाउन कुनै पनि सजिलो लाग्ने वा मन पर्ने कुराले यसलाई चलाउन चलाउने वा घर्षण गर्न सकिन्छ । हात वा तेस्तै अरु कुनै कुराले चलाउनुका साथै दबाब दिने, हल्लाउने आदि क्रिडा गर्न सक्नुहुन्छ। नुहाउने बेलामा पानीको हल्का फोहराले पनि धेरै महिलाहरू उत्तेजीत हुने र यौनशुख प्राप्त गर्न सक्छन ।

 

मानिसलाई प्रकृतिले नै सबै भन्दा राम्रो यौन साधन दिएको छ औंला । योनि र भगाङ्कुरलाई सहलाउन होस् या योनी भित्र पसौना औंलाको प्रयोग गर्नु सजिलो र आरामदायी हुन्छ । औंलाले चाहेअनुरूपको दबाब, गति र तरिका अनुसार यौन शुख प्राप्त गर्न सकिन्छ । योनी बाहेक महिला शरीरका अन्य अङ्गहरूको स्पर्श गर्न सुम्सुम्याउँण र मर्दन गर्न पनि औला जस्तो सजिलो अरु केही हुँदैन । एजेन्सी ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

हिमपातले कतै मनोरञ्जन कतै सास्ती,परीक्षासमेत स्थगन

समायोजन खबर डोल्पा, केहीदिन देखि हिमाली जिल्ला लगायत उच्च...

पानीमा रुज्दै गौरिका सिंहले यसरी साटिन खुशी

काठमाण्डौ – १३ औं दक्षिण एसियाली खेलकुद (साग)...

अक्षयकोषका लागि करोड संकलन अभियान

समायोजन खबर सोलुखुम्बु, शैक्षिक सुधारको लक्ष्य राखेर सोलुखुम्बुको एक...

भीआईपी सिटमा प्रचण्डका छोरी ज्वाई, शक्तिको दुरुपयोग भन्दै आलोचना

समायोजन खबर काठमाडौं, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो...

पचास हजार घुससहित दुई पक्राउ

समायोजन खबर सर्लाही, नेपाल–भारत सीमा नजिकै रहेको ब्रम्हपुरी गाउँपालिका...

मुख्य समाचार

हिमपातले कतै मनोरञ्जन कतै सास्ती,परीक्षासमेत स्थगन

समायोजन खबर डोल्पा, केहीदिन देखि हिमाली जिल्ला लगायत उच्च...

चिसो झन बढ्यो, उपत्यका र पहाडमा वर्षा, उच्च पहाड र हिमालमा हिमपात

समायोजन खबर काठमाण्डौ, काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रका केही ठाउँमा...

नारायणगढ-मुग्लिन सडक आजदेखी किन भयो बन्द ?

समायोजन खबर नारायणगढ, मुग्लिन सडकखण्ड आजदेखि दुई सातासम्म दिउँसो...

काठमाण्डौ आसपास भूकम्पको धक्का महसुस

समायोजन खबर काठमाडौं, काठमाडौंलगायत आसपासको जिल्लामा बिहीबार साँझ भूकम्पको...

अक्षयकोषका लागि करोड संकलन अभियान

समायोजन खबर सोलुखुम्बु, शैक्षिक सुधारको लक्ष्य राखेर सोलुखुम्बुको एक...