Samayojan khabar

Advertisment

SKIP THIS

इसानको ‘बुद्धम शरणम गच्छामी’

समायोजन खबर खोटाङ,
गायक इसान बशन्तको नयाँ गीत ‘बुद्धम शरणम गच्छामी’ सार्वजनिक भएको छ । गत फागुनमा ‘आफु त हजुर’ बोलको म्यूजिक भिडियो बजारमा ल्याएका गायक इसानले पुःन अर्को गीत सार्वजनिक गरेका हुन् । इसानकै शव्द, संगीत र स्वर रहेको गीत दिवस श्रेष्ठको एरेञ्जमा बजारमा ल्याइएको हो । मञ्जुश्री स्टुडियोमा रेकर्ड गरिएको पाँच मिनेट लामो गीत यूटुवमार्फत सार्वजनिक गरिएको हो ।

 

सांगीतिक क्षेत्रमा संघर्षरत गायक इसानको नयाँ गीतमा ‘मानवमा हुने मपाईत्वलाई त्याग्नुपर्ने’ सन्देश समेटिएको छ । हाल स्वयम्भुमा बसोबास गरिरहेका गायक इसानले २०७१ सालदेखि औपचारिकरुपमा सांगीतिक यात्रा सुरु गरेका हुन् । उनले केही समयपछि तीन वटा नयाँ गीत तयार भइरहेको बताए ।
२०७६ मंसिर २ गते साँझ ७ :५० मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

हिमपातले कतै मनोरञ्जन कतै सास्ती,परीक्षासमेत स्थगन

समायोजन खबर डोल्पा, केहीदिन देखि हिमाली जिल्ला लगायत उच्च...

पानीमा रुज्दै गौरिका सिंहले यसरी साटिन खुशी

काठमाण्डौ – १३ औं दक्षिण एसियाली खेलकुद (साग)...

अक्षयकोषका लागि करोड संकलन अभियान

समायोजन खबर सोलुखुम्बु, शैक्षिक सुधारको लक्ष्य राखेर सोलुखुम्बुको एक...

भीआईपी सिटमा प्रचण्डका छोरी ज्वाई, शक्तिको दुरुपयोग भन्दै आलोचना

समायोजन खबर काठमाडौं, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो...

पचास हजार घुससहित दुई पक्राउ

समायोजन खबर सर्लाही, नेपाल–भारत सीमा नजिकै रहेको ब्रम्हपुरी गाउँपालिका...

मुख्य समाचार

हिमपातले कतै मनोरञ्जन कतै सास्ती,परीक्षासमेत स्थगन

समायोजन खबर डोल्पा, केहीदिन देखि हिमाली जिल्ला लगायत उच्च...

चिसो झन बढ्यो, उपत्यका र पहाडमा वर्षा, उच्च पहाड र हिमालमा हिमपात

समायोजन खबर काठमाण्डौ, काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रका केही ठाउँमा...

नारायणगढ-मुग्लिन सडक आजदेखी किन भयो बन्द ?

समायोजन खबर नारायणगढ, मुग्लिन सडकखण्ड आजदेखि दुई सातासम्म दिउँसो...

काठमाण्डौ आसपास भूकम्पको धक्का महसुस

समायोजन खबर काठमाडौं, काठमाडौंलगायत आसपासको जिल्लामा बिहीबार साँझ भूकम्पको...

अक्षयकोषका लागि करोड संकलन अभियान

समायोजन खबर सोलुखुम्बु, शैक्षिक सुधारको लक्ष्य राखेर सोलुखुम्बुको एक...