Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङको सरस्वती माबिमा विद्यालय नर्सिङ कार्यक्रम

समायोजन खबर खोटाङ,
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित सरस्वती माबिमा विद्यालय नर्स कार्यक्रम उद्घाटन गरिएको छ । सामाजिक बिकास मन्त्रालय प्रदेश नम्बर १ को ‘बिद्यालय नर्सिङ’ कार्यक्रम अन्तरगत जिल्लाको सामुदायीक विद्यालयमध्ये सरस्वती माबिमा सोमबार विद्यालय नर्स कार्यक्रम उद्घाटन गरिएको हो । सरस्वती माबिमा आयोजित कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल, उपप्रमुख बिणादेबी राई, प्रमुख प्रशासकीय अधिकृत शान्तीराज प्रसाई लगायतले व्यानरमा हस्ताक्षर गर्दै विद्यालय नर्स कार्यक्रम उद्घाटन गर्नु भएको हो ।

 

विद्यालय उमेरका बालबालिकालाई स्वास्थ्य सम्वन्धी ज्ञान दिएर स्वस्थ जीवनशैली अपनाउनका लागि प्रोत्साहित गर्नका लागि प्रदेश सरकारले ‘बिद्यालय नर्सिङ’ कार्यक्रम ल्याएको हो । प्रदेश स्वास्थ्य निर्देशनालयले एक जना नर्स उपलव्ध गराएपछि केही समयपछि नै विद्यालय नर्स कार्यक्रम नियमितरुपमा सञ्चालन हुने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका स्वास्थ्य शाखा संयोजक तिर्थराज आचार्यले बताए । हरेक सामुदायीक विद्यालयमा एक जना नर्स राख्ने व्यवस्था अनुशार प्रदेश नम्बर १ का १४ सामुदायीक बिद्यालयमध्ये खोटाङको सरस्वती माबिले ‘बिद्यालय नर्सिङ’ कार्यक्रम सञ्चालन गर्ने अवशर पाएको हो ।
२०७६ मंसिर २ गते साँझ ७ :२५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

हिमपातले कतै मनोरञ्जन कतै सास्ती,परीक्षासमेत स्थगन

समायोजन खबर डोल्पा, केहीदिन देखि हिमाली जिल्ला लगायत उच्च...

पानीमा रुज्दै गौरिका सिंहले यसरी साटिन खुशी

काठमाण्डौ – १३ औं दक्षिण एसियाली खेलकुद (साग)...

अक्षयकोषका लागि करोड संकलन अभियान

समायोजन खबर सोलुखुम्बु, शैक्षिक सुधारको लक्ष्य राखेर सोलुखुम्बुको एक...

भीआईपी सिटमा प्रचण्डका छोरी ज्वाई, शक्तिको दुरुपयोग भन्दै आलोचना

समायोजन खबर काठमाडौं, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो...

पचास हजार घुससहित दुई पक्राउ

समायोजन खबर सर्लाही, नेपाल–भारत सीमा नजिकै रहेको ब्रम्हपुरी गाउँपालिका...

मुख्य समाचार

हिमपातले कतै मनोरञ्जन कतै सास्ती,परीक्षासमेत स्थगन

समायोजन खबर डोल्पा, केहीदिन देखि हिमाली जिल्ला लगायत उच्च...

चिसो झन बढ्यो, उपत्यका र पहाडमा वर्षा, उच्च पहाड र हिमालमा हिमपात

समायोजन खबर काठमाण्डौ, काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रका केही ठाउँमा...

नारायणगढ-मुग्लिन सडक आजदेखी किन भयो बन्द ?

समायोजन खबर नारायणगढ, मुग्लिन सडकखण्ड आजदेखि दुई सातासम्म दिउँसो...

काठमाण्डौ आसपास भूकम्पको धक्का महसुस

समायोजन खबर काठमाडौं, काठमाडौंलगायत आसपासको जिल्लामा बिहीबार साँझ भूकम्पको...

अक्षयकोषका लागि करोड संकलन अभियान

समायोजन खबर सोलुखुम्बु, शैक्षिक सुधारको लक्ष्य राखेर सोलुखुम्बुको एक...