Samayojan khabar

Advertisment

SKIP THIS

गाउँपालिकाले छान्यो १० शिक्षक

समायोजन खबर खोटाङ,
दिप्रुङ चुईचुम्मा गाउँपालिकाले १० शिक्षक छनौट गरेको छ । गाउँपालिकाले उपलव्ध गराएको अनुदान कोटाको पद पुर्तीका लागि आईतबार माबि तहका एक जना, आधारभुत तहका पाँच जना र प्रावि तहका चार जना शिक्षक चयन गरिएको हो ।

 

गोलाप्रथाबाट छानिएका रोष्टर शिक्षकमार्फत माबि जनसंख्याका लागि रिता राई, आधारभुत विद्यालयतर्फ विज्ञान विषयको शिक्षककारुपमा पारस दनुवार, राजकुमार यादव, मिराम राई र प्रदिप मेहेता छनौट भएका छन् । यस्तै, प्रावितर्फ सितादेवी भट्टराई, तृष्णा राई, कमला थापा तथा जिल्ला शिक्षा समन्वय इकाईबाट प्राप्त प्रावि अनुदान अन्तरगत जनचेतना प्रावि छितापोखरीका लागि शम्भु तामाङ उत्तिर्ण भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख मणीकुमार गिरीले बताए ।

 

गाउँपालिकाले विभिन्न विद्यालयमा शिक्षक नियुक्तीका लागि १५ वटा कोटा उलपव्ध गराएको थियो । अझै मावि अंग्रेजीका तीन जना, माबि गणितका १ जना र निमाबि अंग्रेजीका २ जना शिक्षक छनौट गर्न बाँकी रहेको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए ।
२०७६ मंसिर १ गते राती ९ :४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

हिमपातले कतै मनोरञ्जन कतै सास्ती,परीक्षासमेत स्थगन

समायोजन खबर डोल्पा, केहीदिन देखि हिमाली जिल्ला लगायत उच्च...

पानीमा रुज्दै गौरिका सिंहले यसरी साटिन खुशी

काठमाण्डौ – १३ औं दक्षिण एसियाली खेलकुद (साग)...

अक्षयकोषका लागि करोड संकलन अभियान

समायोजन खबर सोलुखुम्बु, शैक्षिक सुधारको लक्ष्य राखेर सोलुखुम्बुको एक...

भीआईपी सिटमा प्रचण्डका छोरी ज्वाई, शक्तिको दुरुपयोग भन्दै आलोचना

समायोजन खबर काठमाडौं, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो...

पचास हजार घुससहित दुई पक्राउ

समायोजन खबर सर्लाही, नेपाल–भारत सीमा नजिकै रहेको ब्रम्हपुरी गाउँपालिका...

मुख्य समाचार

हिमपातले कतै मनोरञ्जन कतै सास्ती,परीक्षासमेत स्थगन

समायोजन खबर डोल्पा, केहीदिन देखि हिमाली जिल्ला लगायत उच्च...

चिसो झन बढ्यो, उपत्यका र पहाडमा वर्षा, उच्च पहाड र हिमालमा हिमपात

समायोजन खबर काठमाण्डौ, काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रका केही ठाउँमा...

नारायणगढ-मुग्लिन सडक आजदेखी किन भयो बन्द ?

समायोजन खबर नारायणगढ, मुग्लिन सडकखण्ड आजदेखि दुई सातासम्म दिउँसो...

काठमाण्डौ आसपास भूकम्पको धक्का महसुस

समायोजन खबर काठमाडौं, काठमाडौंलगायत आसपासको जिल्लामा बिहीबार साँझ भूकम्पको...

अक्षयकोषका लागि करोड संकलन अभियान

समायोजन खबर सोलुखुम्बु, शैक्षिक सुधारको लक्ष्य राखेर सोलुखुम्बुको एक...