सद्भावका लागि खेलाडीलाई सामूहिक टिका

चिसाङ शेर्पा खोटाङ,
प्रशिक्षार्थी खेलाडीहरुलाई सामूहिक रुपमा टिका लगाई दिंदैै नेपाल सितोरियो कराते संघ खोटाङले यसवर्षको बडा दशैलाई विदाई गरेको छ । आईतबार साँझ कोजाग्रत पूर्णिमाको अवसरमा दिक्तेलस्थित माटिकोरे कर्वडहलमा एक कार्यक्रम गरी खेलाडीहरुलाई टिका लगाई दिएर बडा दशैको बिदाई गरिएको हो ।

नेपाल सितोरियो कराते संघका अध्यक्ष सन्जय कुमार राईले खेलाडीहरुले सद्भाव, समानता सहित सरल, सहज र सस्तो ढंगबाट दशैँ मान्न सकोस भन्ने मूल शन्देसका साथमा सबैलाई टिका लगाएर समान १० रुपैयाँ दक्षिणा प्रदान गरेका थिए । जिल्लाको हकमा खेलकुदको क्षेत्रमा सवैभन्दा अगाडी रहेको करातेले नै जिल्लाको नाम धानी रहेको छ ।

संघमा १ सय जना बढी प्रशिक्षार्थी कराते खेलाडी छन् । भर्खरै गोलबजार नगरपालिकाले सम्पन्न गरेको दोश्रो उपप्रमुख कप राष्ट्रिय कराते प्रतियोगितामा सात स्वर्ण, तीन रजत, तीन कास्य लिएर कराते संघका खेलाडीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नाम उचो बनाएको छ ।
२०७६ असोज २६ गते राती ८ :५८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

इसानको ‘बुद्धम शरणम गच्छामी’

समायोजन खबर खोटाङ, गायक इसान बशन्तको नयाँ गीत ‘बुद्धम...

खोटाङको सरस्वती माबिमा विद्यालय नर्सिङ कार्यक्रम

समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित...

राष्ट्रिय कराते प्रतियोगिताको उपाधि १ नम्बर प्रदेशले उचाल्यो

चिसाङ शेर्पा बाग्लुङ, बाग्लुङमा भएकोे दोश्रो गाउँपालिका अध्यक्ष कप...

दोश्रो गाउँपालिका अध्यक्ष कप कराते :१ नम्बर प्रदेशले के गर्ला ?

चिसाङ शेर्पा बाग्लुङ, बाग्लुङमा भईरहेको दोश्रो गाउँपालिका अध्यक्ष कप...

गाउँपालिकाले छान्यो १० शिक्षक

समायोजन खबर खोटाङ, दिप्रुङ चुईचुम्मा गाउँपालिकाले १० शिक्षक छनौट...

मुख्य समाचार