धर्मराजको तरुनी…(भिडियो सहित)

धर्मराजको तरुनी…(भिडियो सहित)




समायोजन खबर खोटाङ,
लोक गायक धर्मराज पोखरेलको वहुप्रतिक्षित लोकगीत ‘तरुनी’को म्युजिक भिडियो सार्वजनिक भएको छ । दशैको अवसर पारेर युट्युव च्यानलमार्फत शनिबार म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।


शिखर गजरकोटेको लय/शब्दलाई लोक गायक पोखरेल, राजेशपायल राई, अन्जु पन्त, शिव संगम राई, राई नविन, स्मृति शाही, सौरवी गदालले स्वर दिएका छन् । म्युजिक भिडियोको निर्देशन शंकर वि सीले गरेका हुन् । म्युजिक भिडियोमा वि.सी, अन्जली अधिकारी र लोक गायक पोखरेलले अभिनय गरेका छन् ।
भिडियो ।


२०७६ असोज २२ गते दिउँसो १ : २० मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology