Samayojan khabar

Advertisment

SKIP THIS

जनप्रतिनिधिले दिए आफ्नो सेवा सुविधा खडेरी पिडितलाई

जनप्रतिनिधिले दिए आफ्नो सेवा सुविधा खडेरी पिडितलाई




समायोजन खबर खोटाङ,
लामो खडेरी, अविरल वर्षा र अमेरिकी फौजी किराले खेतीवाली नष्ट बनाएपछि भोकमारीमा रहेका स्थानीयलाई हलेसी तुवाचुङ नगरपालिकाका जनप्रतिनिधिले आफ्नो १५ दिनको सेवासुविधा वापत पाउने रकमले खाद्यान्न खरिद गरेर बाँडेका छन् ।

 

नगरप्रमुख, उपप्रमुख, ११ वडाका वडाध्यक्ष र वडा सदस्य गरी ५९ जना जनप्रतिनिधिले १५/१५ दिनको सेवासुविधा कटाएर खाद्यन्न खरिदमा खर्च गरेका हुन् । जनप्रतिनिधिबाट संकलन भएको करिब ४ लाखको रकम खाद्यान्न खरिदमा खर्च गरिएको नगरप्रमुख इवन राईले बताए । दशैंको मुखमा नगरपालिकाले स्थानीयहरुलाई धमाधम खाद्यान्न वितरण गरिरहेको छ ।
२०७६ असोज २० गते दिउँसो २ :३९ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology