Samayojan khabar

Advertisment

SKIP THIS

कति मिनेटको शारीरिक सम्बन्धमा मिल्छ यौन सन्तुष्टि ?

कति मिनेटको शारीरिक सम्बन्धमा मिल्छ यौन सन्तुष्टि ?




समायोजन खबर,

महिला र पुरुषबीच शारीरिक सम्बन्ध राख्दा चरम यौन आनन्द प्राप्त गर्नका लागि एक अध्ययनको अनुसार उपयुक्त समय २४ मिनेट रहेको देखाएको छ । तर पनि उक्त अनुसन्धान अनुसार प्रायजसो शारीरिक सम्पर्क राख्दा औषत १८ मिनेटमैं स्खलित हुने जनाइएको छ ।

 

केहि महिला अथवा पुरुषहरुमा शारीरिक सम्पर्क गर्दा यो भन्दा पनि छिट्टै स्खलन हुने अनुशन्धान बताउछ । उक्त अध्ययनमा जनाइए अनुसार यौनसम्पर्कमा पूर्व कामक्रिडा नहुनु र पुरुषहरुको अंग पूर्णरुपमा तयार भएको नहुनु छिटो स्खलनको कारण बताइएकोछ ।

 

जसले गर्दा प्रत्येक पाँचजना महिलाहरुमा एकजना महिलाले यौन सन्तुष्टि नपाउने गरेको अध्ययनले जनाइएको छ । महिलाहरु शारीरिक सम्बन्धको लागि तयार हुन अर्थात पूर्णरुपमा उत्तेजित हुनकोलागी १५ मिनेट जति समय लाग्ने गरेको पाइएको छ । एजेन्सी

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology