Samayojan khabar

Advertisment

SKIP THIS

बेला-बेला टाउको दुखिरहन्छ ? त्यसो भए अपनाउनुहोस् यी उपायहरु

बेला-बेला टाउको दुखिरहन्छ ? त्यसो भए अपनाउनुहोस् यी उपायहरु




समायोजन खबर,

बेलाबेलामा बेस्सरी टाउको दुख्ने, कन्चट दुख्ने, चक्कर लाग्ने, आधा टाउको दुख्ने,वाक वाक लाग्ने, वान्ता हुने, घाम वा भीडभाडमा जाँदा टाउको दुख्ने, रिस उठ्ने जस्तो लक्षण माइग्रेनका हुन सक्छन् । माइग्रेनको समस्या भएकाहरुले यी कुरामा ध्यान दिनुपर्छ ।

अति दुर्गन्ध तथा बास्ना आउने ठाउँ नजिक नजाने

दही, मही, पनिर, आइसक्रिम, कफी चकलेट नखाने

कोक, बियर, रक्सी, वाइन (बन्द बोतल पेय पदार्थ )को सेवन नगर्ने

कम्तिमा पनि ६ देखि आठ घन्टा आरामले सुत्ने ।

चम्किलो प्रकाश र भीडभाडबाट टाढै रहने

गुन्द्रुक, सिन्की, तामा तथा बोतलको पुरानो अचार नखाने
भोको पेट नबस्ने, पानी तथा फलफूल प्रशस्त मात्रामा खाने

चिन्तामुक्त भएर बस्ने कोशिश गर्ने ।

२०७६ असोज २० गते मध्यान्ह १ :४२ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology