दिप्रुङमा छैटौं वर्थिङ सेन्टर

दिप्रुङमा छैटौं वर्थिङ सेन्टर




समायोजन खबर  खोटाङ,
दिपु्रङ चुइचुम्मा गाउँपालिकामा छैटौं वर्थिङ सेन्टर सुचारु भएको छ । छितापोखरीस्थित सञ्चालनमा रहेको स्वास्थ्य चौकीलाई स्तरोन्नती गरेर बुधबारदेखी वर्थिङ सेन्टर सुचारु भएको हो ।

गाउँपालिकाको दुई लाख ५० हजार बजेटमा आवश्यक उपकरण र औषधीहरुको व्यवस्थापन गरिएपछि वर्थिङ सेन्टर सञ्चालनमा आएको आइटी अफिसर मणिचन्द्र राईले जनाए । वर्थिङ सेन्टरको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले उद्घाटन गरेका हुन् ।

वर्थिङ सेन्टर सुचारु पश्चात प्रसुती गराउन तथा नवजात शिशुको हेरचाहमा सहयोग पुग्नेछ । सात वडा रहेको सो गाउँपालिकामा बतासेमा भदौ महिनामै वर्थिङ सेन्टर सुचारु गरिने गाउँपालिका अध्यक्ष राईले बताए ।

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology