अरुण नदीमा एकजना बेपत्ता

अरुण नदीमा एकजना बेपत्ता




समायोजन खबर संखुवासभा,
अरुण अरुण नदीले बगाउँदा एकजना वेपत्ता भएका छन् । नदीले बगाउदाँ भोजपुरको षडानन्द नगरपालिका–१२ माघेछापका दिनेश वि.क. वेपत्ता भएको वडाध्यक्ष शंकर कार्कीले जानकारी दिए ।

 

आईतबार बिहान १० बजे भोजपुर र संखुवासभा जोड्ने अरुण नदीको तुर्के पुल नजिकै पौडी खेल्ने क्रममा वि.क लाई बगाउदा बेपत्ता भएका वडाध्यक्ष कार्कीले बताए । वेपत्ता भएकाको स्थानिय र प्रहरीले खोजी गरिरहेको छ । बेपत्ता भएका वि.क मानसिक सन्तुलन ठिक नभएको बताइएको छ ।
२०७६ भदौ २२ गते साँझ ७ :२१ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology