Samayojan khabar

Advertisment

SKIP THIS

राजनीतिक नेतृत्वलाई छूट कर्मचारीलाई कडाइ

राजनीतिक नेतृत्वलाई छूट कर्मचारीलाई कडाइ

अनलाईन लोगो



समायोजन खबर काठमाण्डौ,
राजनीतिक नेतत्वलाई वित्तीय उत्तरदायित्वबाट मुक्त गरी विभागीय अधिकारीहरुलाई मात्रै जिम्मेवार बनाउने गरी सरकारले वित्तीय उत्तर दायित्व सम्बन्धी विधेयक तयार पारेको छ ।


अर्थ मन्त्रालयले संसद्मा प्रस्तुत गरेपछि दफावार छलफलमा लागि अर्थ समितिमा पुगेको पुगेको वित्तीय उत्तरदायित्वसम्बन्धी विधेयकले राजनीतिक नेतृत्वलाई वित्तीय उत्तरदायित्वभित्र राखेके छैन भने कर्मचारीलाई भने कडायीका साथ उत्तरदायी बनाउन खोजेको छ । आर्थिक कार्य्विधि ऐन २०५५ लाई विस्थापित गर्ने गरी बनेको आर्थिक कार्य्विधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी विधेयकलाई सोमवार अर्थ समितिले दफावार छलफल गरी टुंगाएको हो । यो समाचार आर्थिक अभियान दैनिकमा विजय दमासेले लेखेका छन् ।
२०७६ साउन २८ गते बिहान ९ : ०१ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology