डेंगुका कारण एकको मृत्यु

समायोजन खबर खोटाङ,
डेंगुका कारण खोटाङमा एक पुरुषकोे ज्यान गएको छ । जन्तेढुङगा गाउँपालिका–४ डम्बर्खुशिवालयका ३६ वर्षिय जितबहादुर रोईलाको ज्यान गएकोे हो । विरामी भएपछि विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका लागि लगिएका रोईलाको शरीरमा डेंगु फेला परेको थियो ।


रोईलाको विराट नर्सिङ होममा उपचार हुन नसकेपछि कोसी अञ्चल अस्पतालमा उपचार गराईएको थियो । उपचारका क्रममा डेंगुसँगै उनको दुवै मृगौला फेल भएको समेत पत्ता लागेको स्थानीय रामबहादुर रोईलाले जानकारी दिए । हप्ता दिन अघि उपचारमा लगिएका रोईलालाई आर्थिक अवस्था कमजोर रहेका कारण उपचारमा समस्या भएपछि अस्पताबाट घर ल्याईएको थियो । रोईलाका वालक अवस्थाका २ छोरा र एक छोरी छन् ।
२०७६ साउन २२ गते राती ८ :२७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

गौरिका सिंहले जितिन् अर्को स्वर्ण

समायोजन खबर काठमाडौं, नेपाली पौडी खेलाडी गौरिका सिंहले अर्को...

सुनको मूल्यमा लगातार गिरावट

समायोजन खबर काठमाडौं, पछिल्लो तीन दिनयता नेपाली बजारमा सुनको...

अटो दुर्घट्ना,एकको मृत्यु

समायोजन खबर खोटाङ खोटाङमा अटो दुर्घट्ना हुँदा एकजनाको ज्यान...

एकलौटी ढंगले बजेट वितरण गरेको भन्दै कांग्रेस सांसदको आपत्ती

चिसाङ शेर्पा खोटाङ, स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रमको बजेट...

स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रम : ३० योजनामा बजेट (विवरणसहित)

समायोजन खबर खोटाङ, स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रमको योजना...

मुख्य समाचार

गौरिका सिंहले जितिन् अर्को स्वर्ण

समायोजन खबर काठमाडौं, नेपाली पौडी खेलाडी गौरिका सिंहले अर्को...

गुल्मीमा १० वर्षीया वालिका बलात्कृत

समायोजन खबर गुल्मी, गुल्मीमा स्कुल हिडेकी वालिकालाई वलात्कर...

सुनको मूल्यमा लगातार गिरावट

समायोजन खबर काठमाडौं, पछिल्लो तीन दिनयता नेपाली बजारमा सुनको...

अटो दुर्घट्ना,एकको मृत्यु

समायोजन खबर खोटाङ खोटाङमा अटो दुर्घट्ना हुँदा एकजनाको ज्यान...

महोत्तरीमा लोडेड पेस्तोल सहित एक थान म्यागजिन बरामद

समायोजन खबर महोत्तरी, महोत्तरीमा एक थान लोडेड पेस्तोल...