ओखलढुंगामा रक्सी भनेर मछिनोको तेल खाँदा पुरुषको मृत्यु

समायोजन खबर ओखलढुंगा,
मोलुङ गाउँपालिका–७ पात्लेमा मछिनोको तेल खाँदा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा ३९ वर्षीय मकर तामाङ रहेका छन् । तामाङले शनिबार रक्सी भनेर झुक्किएर मछिनो (ऐंसेलु चुत्रोजस्तै एक प्रकारको फल)को तेल खाँदा ज्यान गएको परिवारका सदस्यले जानकारी गराएको वडा अध्यक्ष हेमबहादुर सुनुवारले बताउनुभयो । शुक्रबार बेलुकादेखि नै रक्सीले मातेका कुमारले शनिबार बिहान तेल खाएको हुनसक्ने सुनुवारको भनाइ छ ।

मृतक तामाङ आफैंले गएको नौ वर्षदेखि पात्लेमा मछिनो उद्योग चलाउँदै आएका थिए । उनले प्लाष्टिकको बोतलमा राखेको मछिनोको तेललाई रक्सी ठानेर पिउँदा बिरामी परेकाले परिवार तथा स्थानीयको सहयोगमा अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको वडाध्यक्ष सुनुवारले जानकारी दिए ।
२०७६ साउन १८ गते राती ८ :२० मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

गौरिका सिंहले जितिन् अर्को स्वर्ण

समायोजन खबर काठमाडौं, नेपाली पौडी खेलाडी गौरिका सिंहले अर्को...

सुनको मूल्यमा लगातार गिरावट

समायोजन खबर काठमाडौं, पछिल्लो तीन दिनयता नेपाली बजारमा सुनको...

अटो दुर्घट्ना,एकको मृत्यु

समायोजन खबर खोटाङ खोटाङमा अटो दुर्घट्ना हुँदा एकजनाको ज्यान...

एकलौटी ढंगले बजेट वितरण गरेको भन्दै कांग्रेस सांसदको आपत्ती

चिसाङ शेर्पा खोटाङ, स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रमको बजेट...

स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रम : ३० योजनामा बजेट (विवरणसहित)

समायोजन खबर खोटाङ, स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रमको योजना...

मुख्य समाचार

गौरिका सिंहले जितिन् अर्को स्वर्ण

समायोजन खबर काठमाडौं, नेपाली पौडी खेलाडी गौरिका सिंहले अर्को...

गुल्मीमा १० वर्षीया वालिका बलात्कृत

समायोजन खबर गुल्मी, गुल्मीमा स्कुल हिडेकी वालिकालाई वलात्कर...

सुनको मूल्यमा लगातार गिरावट

समायोजन खबर काठमाडौं, पछिल्लो तीन दिनयता नेपाली बजारमा सुनको...

अटो दुर्घट्ना,एकको मृत्यु

समायोजन खबर खोटाङ खोटाङमा अटो दुर्घट्ना हुँदा एकजनाको ज्यान...

महोत्तरीमा लोडेड पेस्तोल सहित एक थान म्यागजिन बरामद

समायोजन खबर महोत्तरी, महोत्तरीमा एक थान लोडेड पेस्तोल...