फुलन्देकी आमा,आरुशी र रेवतको रोमान्स

समायोजन खबर खोटाङ,
गायक रेवत राईको नयाँ गीति भिडियो सार्वजानिक भएको छ । गायक राईको एकल गीति एल्बम ‘लय’मा समावेश ‘१६ वर्षे ठिटो’ नामक गीतको भिडियो हालै सार्वजानिक गरिएको हो ।


विशा गुरुङको शब्द, वादल लिम्बुको संगीत तथा उदयराज पौडेलको एरेन्ज रहेको गीतको भिडियोमा फुलन्देकी आमा(उमेश राई), आरुशी मगर, जीतेन वान्तवा राई र स्वयम गायक रेवतले अभिनय रहेका छन् । नेत्र किरातीको निर्देशन रहेको गीति भिडियोलाई चल्तीको भिडियोहरुभन्दा फरक ढंगले प्रस्तुत गर्ने अभ्यास गरिएको गायक राईले सुनाउनुभयो । भिडियोलाई सम्वादबाट शुरु गरी सम्वादबाटै अन्त्य गरिएको छ ।

गायक राईको आरस्क्वायर नामक युट्युव च्यानलवाट सार्वजानिक गरिएको भिडियोलाई छोटो समयावधीमै उल्लेख्य रुपमा रुचाईएको छ । उक्त भिडियो सार्वजानिक भएको एक दिन नवित्दै ११ हजार बढीले हेरिसकेका छन् । केपी क्र्युको नृत्य रहेको भिडियोमा पेमा लामाले कोरियोग्राफी तथा डीएम प्रसाईंले क्यामेरा चलाउनुभएको छ । संगीतकार समेत रहनुभएको रेवत राइलाई अव्वल तथा स्थापित युवा गायकको रुपमा लिईन्छ । अनगिन्ति गीतहरु वजारमा ल्याईसक्ुनभएको राईको यसअघि पनि दर्जनौं गीति भिडियोहरु सार्वजानिक भईसकेका छन् ।
२०७६ साउन १६ गते राती ८ : ४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

गौरिका सिंहले जितिन् अर्को स्वर्ण

समायोजन खबर काठमाडौं, नेपाली पौडी खेलाडी गौरिका सिंहले अर्को...

सुनको मूल्यमा लगातार गिरावट

समायोजन खबर काठमाडौं, पछिल्लो तीन दिनयता नेपाली बजारमा सुनको...

अटो दुर्घट्ना,एकको मृत्यु

समायोजन खबर खोटाङ खोटाङमा अटो दुर्घट्ना हुँदा एकजनाको ज्यान...

एकलौटी ढंगले बजेट वितरण गरेको भन्दै कांग्रेस सांसदको आपत्ती

चिसाङ शेर्पा खोटाङ, स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रमको बजेट...

स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रम : ३० योजनामा बजेट (विवरणसहित)

समायोजन खबर खोटाङ, स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रमको योजना...

मुख्य समाचार

गौरिका सिंहले जितिन् अर्को स्वर्ण

समायोजन खबर काठमाडौं, नेपाली पौडी खेलाडी गौरिका सिंहले अर्को...

गुल्मीमा १० वर्षीया वालिका बलात्कृत

समायोजन खबर गुल्मी, गुल्मीमा स्कुल हिडेकी वालिकालाई वलात्कर...

सुनको मूल्यमा लगातार गिरावट

समायोजन खबर काठमाडौं, पछिल्लो तीन दिनयता नेपाली बजारमा सुनको...

अटो दुर्घट्ना,एकको मृत्यु

समायोजन खबर खोटाङ खोटाङमा अटो दुर्घट्ना हुँदा एकजनाको ज्यान...

महोत्तरीमा लोडेड पेस्तोल सहित एक थान म्यागजिन बरामद

समायोजन खबर महोत्तरी, महोत्तरीमा एक थान लोडेड पेस्तोल...