Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङ फेदीकी महिला भोजपुरमा मृत फेला

खोटाङ फेदीकी महिला भोजपुरमा मृत फेला




समायोजन खबर खोटाङ,
खोटाङको केपीलासगढी गाउँपालिका–१ फेदीकी ४९ वर्षीय भइमायाँ राई भोजपुरमा मृत फेला परेकी छन् । साउन ८ गतेदेखि घरैबाट बेपत्ता भएकी गुरुङ भोजपुरको ट्याम्केमैयूँ गाउँपालिका–२ छिनामखुको धोत्रेस्थित पाटीडाँडामा मृत फेला परेको प्रहरीले जनाएको छ ।


मृतकको शव भोजपुरमा भेटिएकाले घट्नास्थल मुचुल्का, पोष्टमार्टम लगायतका कानुनी प्रकृयादेखि अनुसन्धाको काम जिल्ला प्रहरी कार्यालय भोजपुरले गरिरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक केशवकुमार कट्वालले बताए । आफन्तले खोजी गर्नेक्रममा उनको शव भोजपुरमा फेला परेको हो । उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल भोजपुर लगिएको जनाइएको छ । उनी ५ दिनदेखि वेपत्ता थिए ।
२०७६ साउन १४ गते साँझ ६ : ४२ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology