Samayojan khabar

Advertisment

SKIP THIS

फोटोमा हेर्नुहोस खडेरीले सुकेका खेतबारी

फोटोमा हेर्नुहोस खडेरीले सुकेका खेतबारी




चिसाङ शेर्पा खोटाङ,
असार तेश्रो सातासम्म पानी नपरेर खडेरी लागेपछि जिल्लाको बेंशी क्षेत्रका बारी र खेतबारीहरु पट्पटी फुटेका छन् । रोपाई गर्ने अत्तोपत्तो छैन । पानी नपरेकाले किसानहरु टाउकोमा हात हालेर बस्न वाध्य छन् । खानेपानीसम्म पाउन छोडेको छ ।

जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयको तिल्केमा खडेरीले बाँझो रहेको खेतबारी । तस्विर चिसाङ शेर्पा

 

हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको बरबोटेमा खडेरीले बाँझो बसेको बारी । तस्विर चिसाङ शेर्पा

 

हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको बरबोटेमा खडेरीले सुकेको डाडाँ हेर्दै । तस्विर चिसाङ शेर्पा

 

हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी बरबोटेमा खडेरीले सुकेको मकै । तस्विर चिसाङ शेर्पा

२०७६ असार २१ गते दिउँसो २ :४१ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology