गर्मीमा यसरी बनाउँ दाम्पत्य जीवन सुखमय

समायोजन खबर,

अबको समय भनेको गर्मी हुने समय हो । बैसाखदेखि झण्डै असोज महिना सम्म गर्मी अधिक हुने गर्दछ । यस्तो अवस्थामा सेक्सबाट सन्तुष्ट नभएर धेरै दम्पतीहरु समस्यामा पर्ने हुन्छन् । गर्मीमा सेक्स गर्दा पूर्णसन्तुष्टि पाउन गाह्रो हुन्छ । तर, स्थान समयले बातावरण मिलाएर गरिने सेक्समा के गर्मी के जाडो दुवैको पर्वाह नहुन सक्छ । यसर्थ गर्मी महिनामा सेक्स गर्दा यी कुराहरुलाई ध्यान दिएर गरियो भने गर्मीको अनुभव कम हुनेछ ।

स्वीमिङ्ग पुल – गर्मीमा धेरैयुवा युवतीहरु नुहाउनका लागि स्वीमिङ्ग पुल धाउने गर्छन् । भरसक वातावरण मिल्छ भने स्वीमिङ्ग पुलमा सेक्स गर्नु नमिले स्वीमिङ्ग गरेपछि फ्रेस भएर पनि सेक्सको आनन्द लिन सकिन्छ ।

आईस(बर्फ)को प्रयोग गर्मीमा यहाँहरुले आईसको प्रयोग गरेर सेक्स गर्दा पूर्ण आनन्द उठाउन सक्नुहुन्छ । यहाँले आईसको एक टुक्रा आफनो ओठमा राखेर आफ्नो साथीको जीउमा स्पर्स गर्नुस् अनि सेक्स जारी राख्नुस् । जसबाट शितलता प्रदान गर्नु मात्र होइन तपाईको सेक्स पाटर्नको उत्तेजना पनि बढाउने छ ।

कोल्ड ड्रिंस्को प्रयोगले पनि तत्कालिन रुपमा गर्मी कम अनुभूति हुने गर्छ । कहिले काँही यसलाई पनि प्रयोग गर्न सकिन्छ ।

फलोर माथि सेक्स गर्दा शरीर तातिन्छ । झन् गर्मीमा सेक्स गर्दा त शरीरसँगै बेड पनि तातिन्छ । त्यसकारण भुँईमा सेक्स गर्नु उचित हुन्छ ।

बाथरुप (शावर) शावर खोलेर गरिने सेक्समा पनि आनन्द लिन सकिन्छ । जसले दुवैलाई बढी आनन्द प्रदान गर्छ ।

प्राकृतिक रुपमा मौषम अनुसार सेक्सको विधि र प्रक्रिया अपनाउन नसकेर पनि कति पार्टनरहरुको सम्बन्धमा दरार आउन सक्छ । यसर्थ दाम्पन्य जीवन सुखमय बनाउन एकअर्काबीच सुमधुर सम्बन्ध हुनु जरुरी छ । एक अध्ययनले गर्मीमा पार्टनर बीच सम्बन्ध विग्रिएको देखाएको छ । गर्मी महिनामा धेरै महिलाहरुले पतिलाई धोका दिने अध्ययनको निष्कर्ष छ । द हेल्थ साइट अनलाइनमा प्रकाशित सर्वेका अनुसार यूरोपमा विवाहित महिला गर्मीको मौषममा बढी सेक्सको बारेमा सोंच्छन् र यस्तो सम्बन्ध बनाउन लालायित हुन्छन् ।

विवाहेत्तर सम्बन्धबारे शोध गरिरहने एक्ट्रामेरिटल डेटिङ वेबसाइट ग्लीडनले गरेको सर्वेक्षणमा फ्रान्स, स्वीट्जरल्याण्ड, स्पेन, बेल्जियमर इटलीका ७१ प्रतिशत विवाहित महिला गर्मीमा बढी सेक्स गर्छन् । यसर्थ गर्मीलाई दिग्दारी भन्दा पनि प्राकृतिक कुरा सम्झि यसलाई सही सदुपयोग गर्नु नै बुद्धिमता हुन सक्छ । एजेन्सीको सहयोगमा
२०७६ असार ४ गते राती ९ :०१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

इसानको ‘बुद्धम शरणम गच्छामी’

समायोजन खबर खोटाङ, गायक इसान बशन्तको नयाँ गीत ‘बुद्धम...

खोटाङको सरस्वती माबिमा विद्यालय नर्सिङ कार्यक्रम

समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित...

राष्ट्रिय कराते प्रतियोगिताको उपाधि १ नम्बर प्रदेशले उचाल्यो

चिसाङ शेर्पा बाग्लुङ, बाग्लुङमा भएकोे दोश्रो गाउँपालिका अध्यक्ष कप...

दोश्रो गाउँपालिका अध्यक्ष कप कराते :१ नम्बर प्रदेशले के गर्ला ?

चिसाङ शेर्पा बाग्लुङ, बाग्लुङमा भईरहेको दोश्रो गाउँपालिका अध्यक्ष कप...

गाउँपालिकाले छान्यो १० शिक्षक

समायोजन खबर खोटाङ, दिप्रुङ चुईचुम्मा गाउँपालिकाले १० शिक्षक छनौट...

मुख्य समाचार