किरात राई यायोक्खा खोटाङको अध्यक्षमा हात्तीराम

चिसाङ शेर्पा खोटाङ,
किरात राई यायोक्खा खोटाङको अध्यक्षमा हात्तीराम राई निर्विरोध चयन भएका छन् । यायोक्खाको आठौं जिल्ला अधिवेशनबाट राई निर्विरोध रुपमा चयन भएका हुन् । यसअघि यायोक्खाको उपाध्यक्ष रहेका राई अध्यक्षमा चयन भएका हुन् ।
समितिको उपाध्यक्षमा शुभ लक्ष्मी राई, सन्जय कुमार राई, सचिवमा युगसन किराती, सह–सचिवमा मिलनचन्द्र राई, सिताराम राई, सिता राई, कोषाध्यक्षमा खड्ग बहादुर राई र सह–कोषाध्यक्षमा गोपाल (खड्गमणि) राई रहेका छन् । २५ सदस्यीय नयाँ कार्य समिति चयन भएकोमा हाललाई २० सदस्यीय चयन गरिएको र रिक्त पाँच जना सदस्यहरु भाषिक तथा भातृ संस्थाबाट चयन गरिने यायोक्खाले जनाएको छ ।

‘सह, अस्तित्व र जातिय सद्भाव सहितको राष्ट्रिय एकता हाम्रो अभियान, एक नम्बर प्रदेश किरात प्रदेश इतिहास सभ्यताको सम्मान’ भन्ने नाराका साथमा भएको अधिवेशनमा किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष दिवस राई, सचिव अर्जुन जुम्लेली राई, कोषाध्यक्ष देवान राई लगायतको उपस्थिती थियो ।
२०७६ बैशाख २५ गते राती ८ :३८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

इसानको ‘बुद्धम शरणम गच्छामी’

समायोजन खबर खोटाङ, गायक इसान बशन्तको नयाँ गीत ‘बुद्धम...

खोटाङको सरस्वती माबिमा विद्यालय नर्सिङ कार्यक्रम

समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित...

राष्ट्रिय कराते प्रतियोगिताको उपाधि १ नम्बर प्रदेशले उचाल्यो

चिसाङ शेर्पा बाग्लुङ, बाग्लुङमा भएकोे दोश्रो गाउँपालिका अध्यक्ष कप...

दोश्रो गाउँपालिका अध्यक्ष कप कराते :१ नम्बर प्रदेशले के गर्ला ?

चिसाङ शेर्पा बाग्लुङ, बाग्लुङमा भईरहेको दोश्रो गाउँपालिका अध्यक्ष कप...

गाउँपालिकाले छान्यो १० शिक्षक

समायोजन खबर खोटाङ, दिप्रुङ चुईचुम्मा गाउँपालिकाले १० शिक्षक छनौट...

मुख्य समाचार