गायक बानियाँलाई ‘पब्लिक बेष्ट अर्वाड’

गायक बानियाँलाई ‘पब्लिक बेष्ट अर्वाड’




चिसाङ शेर्पा खोटाङ,
खोटाङका यूवा गायक रमेश बानियाँले ‘नयाँ गायक’ छनौटमा वेष्ट अर्वाड जितेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका यूवा गायक बानियाँले एपेक म्युजिक अर्वाडले आयोजना गरेको विभिन्न अर्वाड अन्तरगत नयाँ गायक छनौट प्रतियोगितामा ‘पब्लिक बेष्ट अर्वाड’ जित्न सफल भएका हुन्।

 

देशभरीका नयाँ गायकलाइ पछि पार्दै बानियाँले हजारौको भीडमा बोलको गीतबाट अर्वाड पाएका हुन् । विजेता बानियाँलाई शुक्रबार काठमाण्डौमा आयोजकले ट्रफि र प्रमाणपत्र प्रदान गरेका छन् । गीतमा उनलाई गायिका मेलिना राईले साथ दिएकी छिन् । गायक बानियाँको हालसम्म दुइ दर्जन गीत बजारमा आइसकेको छ ।
यहि गीतले जितेका हुन अर्वाड


२०७५ माघ ४ गते राती ८  : ५३ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology