जापानमा एक नेपाली युवकको आकस्मिक निधन

जापानमा एक नेपाली युवकको आकस्मिक निधन




टोकियो । जापानको ईबाराकी प्रान्तको ईनाशिकीमा एक नेपालीको आकस्मिक निधन भएको छ ।
आइतवार बिहान धनकुटा खोकु छिन्ताङ्को २३ वर्षीय युवराज राईको आकस्मिक निधन भएको हो ।
मृतक राईको के कारणले निधन भएको हो भन्ने वारे कारण खुल्न सकेको छैन ।सदा झै बेलुका खाना खाएर साथीहरूसंग फोनमा कुरा गरेको र सामान्य अवस्था मै सुतेको राईको बिहान उठाउदा नउठेपछी चलाएर हेर्दा मुत्यु भैसकेको उनका साथीले जानकारी दिएको किरात राई यायोक्खा जापानका सल्लाहकार संजीव राईले बताउनु भयो ।
मृतक युवराज राई २-३ महिना अघि मात्र पर्यटन भिसामा जापान आएको खुल्नमा आएको छ

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology