Samayojan khabar

Advertisment

SKIP THIS

जापान नागोयामा भब्यताको साथ साथ सेानाम ल्हेाछार मनाउने

जापान नागोयामा भब्यताको साथ साथ सेानाम ल्हेाछार मनाउने




समायेाजन खबर,नागोया
तामाङ समुदायहरूको महान चाड मन्जुश्री सम्वत्२८५३औ ज्या ल्हो(चारा बर्ग्)सोनाम ल्होछर बिगतका बर्षहरुमा झै यस बर्ष पनि भब्यताका साथ मनाउने भएको छ ।

नेपाल तामाङ समाज च्युबु क्षेत्रीय समिती नगोय द्वरा मुख्य अयोजान गरिने कार्यक्रममा २८५२ टे(प्रे)ल्होलाई बिदाइ गर्दै २५५३औ ज्या ल्हो(चरा बर्ग्)लाई स्वागत रमझमका साथ गरिने समितिका अध्यक्ष सुर्य ब थिङ तामाङ्ले बताए । संसार भरीका छरिएर बसिरहेका तामाङ हरु एक हौ!हाम्रो भाषा ,धर्म,सस्कार्,सन्स्कृती भेषभुषा रितिरिवज रिमठिमलाई जगेर्ना गरौ!!मन्जुश्री समाब्त (२८५३)औ ज्या ल्हो (चारा बर्ष)सोनम ल्होछर भव्यताका साथ मनाउ!आफ्नो मौलिकत पहिचान र तामाङ सस्कार र सन्स्कृतिलाई मध्यानजर गर्दै सदा झै यस पली पनि नेपाल तामाङ समाज च्युबु क्षेत्रीय समिति नगोया जापान द्वरा आयोजान गरिने नेपाल बाट आमान्त्रीत अथिती  कलाकार हरु चार्चित गयिका सुवनी मोक्तन्,अमृत लामा तामाङको साथमा जापान नगोयाका स्थानिय कलाकार हरुको बेजोड प्रस्तुतिको साथ सम्पन्न हुने समिति सचिब तथा कार्यक्रम संयोजक कर्मा दोङ तामाङ ले बताउनु भएको छ  ।

नेपाल तामाङ समाज जापान नगोयको आयोजनामा २८५३ औं ज्या ल्हो सोनाम ल्होछार भब्यताकासाथ मनाउने हुँदा सम्पुर्ण जापानको सफा,सुन्दर शहर नागोया, मिएकेन,टोयोटा र गिफुकेन लागायत वरिपरि बस्नु भएका सम्पुर्ण तामाङ तथा गैरतामाङ नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा यसै समाचारलाई आधार मानी कार्यक्रममा उपस्थिति भइ रौनक बढाई दिनुहुन गरेकेा छ ।
कार्यक्रम हुने स्थान:
टोयोटा शि , टोयोटा सान्घ्यो बुन्ख सेन्टर (豊田市小坂本町१-२५)
मिती: २०१७-२-५ आइतबार(日曜日)
समय : दिनको १ बजे

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology