Samayojan khabar

Advertisment

SKIP THIS

प्रेा.श्यामसुन्दर शेर्पाबाट संखुवासभामा बिभिन्न सहयेाग ,अब राम्बेनी सडक खण्डकेा नाम श्यामसुन्दर शेर्पा मार्ग हुने

प्रेा.श्यामसुन्दर शेर्पाबाट संखुवासभामा बिभिन्न सहयेाग ,अब राम्बेनी सडक खण्डकेा नाम श्यामसुन्दर शेर्पा मार्ग हुने




प्रेा.श्यामसुन्दर शेर्पाले गृह जिल्ला संखुवासभा भ्रमणकेा क्रममा गरे बिभिन्न अ।र्थिक सहयेाग गर्नुभएकेा छ ।

प्रेा शेर्पाले निजि लगानीमा संखुवासभा जिल्लाकेा मादी नगरपालिका ४मा अ।फ्ना माता पिताले निर्माण गर्नु भएका हजुर बा र हजुर अ।माका २वटा क्ष्येार्तेन लाइ १ लाख लगानीमा जिर्णेादार गरि बैाध्द धर्म परम्परा अनुसार प्राण प्रतिष्ठा तथा दान प्रतिष्ठा गरि सहयेाग गर्नुभएकेा छ ।

उहाँले अ।फ्ना माता,पिताकेा दावा ङिमा क्ष्येालिङ गुम्बालाइ सम्पर्ण संखुवासभाबासी जनताकेा नाममा सामुहिकीकरण गर्नुभएकेा छ ।

त्यस्तै संखुवासभामा रहेकेा राम्बेनी सडक खण्डकेा नाम  श्यामसुन्दर शेर्पा मार्ग हुने शर्तमा नगद  रू दुइ लाख  पाँच हजार पाँच सय पचपन्न सहयेाग गर्नुभएकेा छ । त्यस्तै अ।फ्ना माता पिताले जग्गा दान गरी स्थापना  गरिएकेा बिेनेाद मा.बिलाइ रू२५हजार ५सय,मादी बहुमुखी क्याम्पसलाइ रू२५हजार ५सय र मादी मुलखर्क अग्नीपीडितलाइ १५हजार १सय ५५ एक कार्यक्रमकमा बीच सहयेाग हस्तान्तरण गरिएकेा थियेा  ।संखुवाबासी जनताहरूले प्रेा.शेर्पाले अ।फ्नेा जिल्लालाइ अमुल्य सहयेाग गरेकेा भन्दै मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

प्रेा शेर्पा शेर्पा समुदायमा एम.ए गर्ने पहिलेा  ब्यक्ति हुन । दुइ पटक सम्मकेा बिध्यावारिधी गर्न  सफल प्रेा शेर्पा नेपाली इतिहास संस्कृति,तथा पुरातत्व बिषयका साथै समाजशास्त्र र मानवशास्त्र बिषयहरूकेा नेपालकेा सुप्रसिध्द पहिलेा उच्च स्तरिय सम्मनित समालेाचक ,अनुसन्धाता प्राभध्यापककेा रूपमा चिनिन्छ  ।

प्रेा.शेर्पाले बि.सं २०६८ सालमा दावा ङिमा क्ष्येालिङ गुम्बा द्रारा प्रकाशित सिन्ध्रु तथा नेपाली सभ्यता र संस्कृतिका निर्माता शर्पा अ।दीबासीहरू नामाक अनुसन्भनात्मक ग्रन्थ लगायत १७ दर्जन भन्दा बढी नेपाली र अेग्रेजी भाषामा अनुसन्धानात्मक लेख रचना तथा महत्वपुर्ण कृतिहरू प्रकाशन गरिसक्नुभएकेा छ ।

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology