Samayojan khabar

Advertisment

SKIP THIS

हार्नेहरुको लागि “तालुमा आलु फल्दैन”हेर्नुहोस (भिडियो सहित)

हार्नेहरुको लागि “तालुमा आलु फल्दैन”हेर्नुहोस (भिडियो सहित)




काठमाण्डौ ।
नेपाल पुरुस प्रदान देश जहा पुरुषले गर्ने काम महिलाले गर्नु हुन्न र महिलाले गर्ने काम पुरुषले गर्नु हुन्न भन्ने प्रबिधि छ ।हो यही प्रविधिलाई उछिन्न आएकी छिन प्रतिभाशाली गायिका भावना आचार्य कमेडी लोकदोहोरी गीत “तालुमा आलु फल्दैन”बाट। बिन्दास प्रोडक्सन प्रालिको प्रस्तुतिमा बजारमा आएको कमेडी लोकदोहोरी गीतमा आवाज गायिका भावना आचार्य र रंजित परियारको रहेको छ भने लय शब्द पनि भावना आचार्यकै रहेको छ ।

भावनाका प्राय गीतहरु निकै चर्चामा आउछन ।यो गीत पनि छोटो समयमा अत्याधिक दर्शकको रोजाइमा पर्न थालेको छ ।बिन्दास टिभी नामक युटुब च्यानल मार्फत सार्बजनिक यस गीतको म्यूजिक भिडियोको निर्देशन भने चिरन्जीवी सापकोटाले गरेका छन ।बासु बरालको छायांकनमा तयार गरिएको म्यूजिक भिडियोको सम्पादन भने रमित ओलीले गरेका छन ।

गीतमा अभिनय चर्चित हास्य कलाकार बिमली (सुसिला),चिरन्जीवी ,निशा .अरविन्द्र लगाएतको रहेको छ ।गीतको सम्पूर्ण टिमलाई हार्दिक शुभकामना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

 

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology