मनाङ र संकटाबीच सेमिफाईनल भीडन्त आज

मनाङ र संकटाबीच सेमिफाईनल भीडन्त आज




पोखरा, १३ माघ । पोखरामा जारी पन्ध्रौ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत दोस्रो सेमिफाईनल खेलमा आज उपाधी दावेदार मनाङ र संकटाबीच प्रतिस्र्धा हुदै छ । खेल दिउसो साढे २ बजे पछि शुरु हुने छ ।


आजको बिजेताले उपाधीका लागि सहारासगँ प्रतिस्पर्धा गर्ने छ । आज गोल निकाल्ने रणनीतिका साथ मैदानमा उत्रने संकटाका प्रशिक्षक सल्यान खड्गीले बताएका छन् ।
यस अघि पहिलो सेमिफाईनमा आर्मीलाई पराजीत गर्दै आयोजक सहारा क्लब फाईनलमा पुगिसकेको छ । सहाराले टाइब्रेकरमा ४–३ ले आर्मीमाथि जीत निकालेको थियो

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology