Samayojan khabar

Advertisment

SKIP THIS

प्रधानमन्त्री प्रचण्ड पोखरा र पर्वतको भ्रमणमा

प्रधानमन्त्री प्रचण्ड पोखरा र पर्वतको भ्रमणमा




 

१३ माघ, काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विहीबार पोखरा र पर्वतको भ्रमणमा निस्केका छन् ।

पोखरामा बिहीबार सशस्त्र प्रहरीका नयाँ इन्स्पेक्टरहरुको ‘पास आउट’ हुँदैछ । सो कार्यक्रममा भाग लिन प्रधानमन्त्री बिवहीबार बिहानै हेलीकोप्टरबाट पोखरा लागेका हुन् ।

त्यसैगरी प्रधानमन्त्रीले बिहीबार नै पर्वत पुगेर त्यहाँ पर्वत महोत्सव उदघाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले  बतायो ।

सबै राजनीतिक दलहरुलाई सहमतिमा ल्याएर निर्वाचन मिति घोषणा गर्ने तयारी गर्नुको साटो सभा समारोह उदघाटन कार्यक्रममा व्यस्त भएको भन्दै प्रचण्डको आलोचना भइरहेको छ ।

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology