Samayojan khabar

Advertisment

SKIP THIS

मेक्सीकासगँको सिमानामा तत्कालै पर्खाल लगाउन अमेरीकी राष्ट्रपति ट्रम्पको आदेश

मेक्सीकासगँको सिमानामा तत्कालै पर्खाल लगाउन अमेरीकी राष्ट्रपति ट्रम्पको आदेश




माघ १३ एजेन्सी अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सीकोसगँको सिमानामा तत्कालै पर्खाल लगाउन आदेश दिनु भएको छ । चुनावमा व्यक्त गरेको प्रतिवद्धता अनुरुप नै ट्रम्पले राष्ट्रपति भएको केही समयमा नै यस्तो आदेश दिनु भएको हो ।

करीब २ हजार किलो मिटर सिमानामा अभेद खालको पर्खाल लगाउन आदेश पत्रमा ट्रम्पले हस्ताक्षर गर्नु भएको छ ।

यो पर्खाल बनाएको सत प्रतिशत खर्च मेक्सीकोले दिनु पर्ने ट्रम्पको तर्क रहे पनि मेक्सीकोले यस्तो प्रस्ताव अस्वीकार गरेको छ । सिमाना बिनाको कुनै देश नै नहुने ट्रम्पको तर्क छ । यो पर्खाल लगाए पछि अवैध आप्रवासी आउने क्रम रोकिनुका साथै नशालु पदार्थको तस्करी रोकिने ट्रम्पको विस्वास छ ।

साथै यसै आदेशमा ट्रम्पले अवैध आप्रवासी बढी बसिरहेका शहरहरमा जाने राज्य कोषमा कटौती गर्ने प्रस्तावमा पनि ट्रम्पले हस्ताक्षर गर्नु भएको छ ।

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology