Samayojan khabar

Advertisment

SKIP THIS

शेर्पा संचार समुह नेपालले नि शुल्क समाचार लेखन ताली

शेर्पा संचार समुह नेपालले नि शुल्क समाचार लेखन ताली




शेर्पा संचार समुह नेपालले बिगतका बर्षामा जै यो बर्षमा पनि विशेष शेर्पा समुदायमा भएको बेरोजगार युवा वर्गलाई लक्ष्यित गरि नि शुल्क समाचार लेखन तालीम दिएको छ ।अब लेखने छ समाचार सबै जनाले बन्ने मुल नारा सहित यो समाचार लेखन तालीम संचालन गरिएको हो। समाचार लेखन तालीम गाता हप्ता पुस सात गते बिहिवार देखी सुरु गरिएको छ। तालीम जम्मा पान्द्र जना प्रशिक्षणहरु थिए ।तालीम उपस्तिथि हुने सम्पुर्ण प्रशिक्षणहरुलाइ आफ्नो परिचय आर्दानप्रदान गर्दै पहिलो दिन शेर्पा संचार समुह नेपालका महासचिव शुश्री निम्लखी शेर्पा ले समाचारको परिचय दिदै सम्पुर्ण उपस्थित प्रशिक्षणहरु लाई समाचारको बृहत् जानकारी गरएिका थिए ।बने समाचार लेखन तालीमका दोस्रो दिन बने उपस्थित सम्पुर्णलाई समाचार कसरी लेख्न बन्ने विषयमा शेर्पा संचार समुह नेपालका बर्तमन अध्यक्ष सुश्री फुर्किमा शेर्पाले तालीम दिएका थिए
बने समाचार लेखन तालीम टि बि टुडे टेलिभिजनका प्रबन्धक तथा अर्थ सरोकारका पत्रकार सुरज प्यखुरेले तेस्रो चौथो पाँचौ दिनका प्रशिक्षणहरुलाइ तलिम् दिएको थिए ।बने छैटौं दिनका प्रशिक्षण शेर्पा खबरका पत्रकार तथा सम्पादक श्री लक्पा जि शेर्पाले प्रशिक्षण दिएका थिए ।सातै दिनमा नेपाल शेर्पा संचार समुहका पुर्बअध्यक्ष तथा अन्लाईन बिहानी खबरका सम्पादक तथा हिमली आवज कार्यक्रम प्रस्तोता शुश्री डोमा शेर्पाले विशेष समाचारको महत्व बरे जानकारी दिएका थिए ।

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology