Samayojan khabar

Advertisment

SKIP THIS

हिमाली कान्छी एल्बम विमोचन

हिमाली कान्छी एल्बम विमोचन




काठमाडौँ, पौष १३ । शेर्पा फिल्मले उत्पादन गरेको हिमाली कान्छी नामक एल्वम र म्युजिक भिडियो आज शेर्पा पार्टी प्यालेस जोरपार्टीमा विमोचन भएको छ ।
नेपाल सांगितिक संघले आयोजना गरेको बिमोचन कार्यक्रममा पुर्व सांसद तथा माओवादी केन्द्र पोलिव्यूरो सदस्यले एल्वमको बिमोचन गर्नु भएको थियो भने शेर्पा समुदायका संघसस्थाका अध्यक्ष एवं प्रतिनिधिहरु कार्यक्रममा सहभागी भएका थिए ।
सिन्धुपाल्चोक जिल्लाकी पेमा शेर्पाको यो पहिलो एल्वम हो । बैदेशिक रोजगारीको शिलशिलामा इजराइल बसाइ पछि नेपाल आइ हिमाली कान्छी एल्वम बजारमा ल्याएकी हुन । एल्वम र म्युजिक भिडियो निकाल्नमा उनका श्रीमानले धेरै सहयोग गरेको उनी बताउछिन ।
शेर्पा समुदायमा गायन क्षेत्रमा महिलाहरु कमै मात्रमा पाउने गर्छ पेमा शेर्पाको हिमाली कान्छी विमोचन पश्चात शेर्पा महिलाहरु पनि गायन क्षेत्रमा रहेको अनुभुति कार्यक्रममा सहभागीहरुले गरेका थिए ।

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology