Samayojan khabar

Advertisment

SKIP THIS

आर्थिक समाचार: घरजग्गाको कारोबार बढ्यो

आर्थिक समाचार: घरजग्गाको कारोबार बढ्यो




१३ पुस, काठमाडौं । आज काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाको आर्थिक पृष्ठमा विभिन्न समाचारले स्थान पाएको छ ।

अन्नपूर्ण पोष्टले घर जग्गाको कारोवार बढेको समाचारलाई मुख्य समाचार बनाएको छ । त्यस्तै तराईमा उखुको मूल्य तोकिएको समाचारलाई पनि स्थान दिएको छ ।
‘थप दुई नाकाबाट बल्क कार्गो ढुवानीमा ढिलाई’ भन्ने समाचारलाई नयाँ पत्रिकाले मुख्य समाचार बनाएको छ । मलेशिया जाने कामदारसँग अनावश्यक शुल्क लिनेलाई कारबाही तयारीको समाचारलाई पनि स्थान दिएको छ ।

अभियान दैनिकले ब्रोकर शाखा विस्तारको प्रस्ताव धीतोपत्र बाेर्डमा भन्ने समाचारलाई मुख्य समाचार बनाएको छ । मुख्य नाकामा भारु प्रतिबन्धको असरबारे अभियानले लेखेको छ- घट्यो गैरबैंकिङमाध्यमबाट हुने आयात ।

हिमालयन हवाई रुट-२ खोल्न भारत सहमत भन्ने समाचारलाई कारोवार दैनिकले मुख्य समाचार बनाएको छ । विपन्न वर्गमा सिधै १५ अर्ब कर्जा भन्ने समाचारलाई पनि महत्वपूर्ण स्थान दिएको छ ।

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology