Samayojan khabar

Advertisment

SKIP THIS

नाम्चेका व्यवसायीद्वारा चोर पक्रन हेलिकप्टर चार्टर

नाम्चेका व्यवसायीद्वारा चोर पक्रन हेलिकप्टर चार्टर




१३ पुस, काठमाडौं । सोलुखुम्बु नाम्चेबजारका व्यवसायीहरुले चाेर पक्राउ गर्न लाखौं रुपैयाँ खर्च गरेर हेलिकप्टर चार्टर गरेका छन् । नाम्चे बजारमा चोरी गरेर करिब आठ घण्टाको बाटोमा पर्ने दोले पुगेका चोरलाई पक्रन स्थानीयले हेलिकप्टर चार्टर गरेर प्रहरीलाई चोर लुकेको स्थानमा पुर्‍याएका हुन् । आजको राजधानी दैनिकमा समाचार छ ।

‘चोरी गरेका व्यक्ति पहिचान भएपछि हामीले चोर पक्रन प्रहरीलाई हेलिकप्टरमा राखेर लग्यौं, अन्नत उनीहरु पक्राउ परे । नाम्चेका स्थानीय लामाकाजी शेर्पाले भने ।

शेर्पाका अनुसार चोरीको घटना भने गत शुक्रबार भएको हो । चाेरले राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय नाम्चेमा चोरीको प्रयास गर्‍यो । ढोका फुटाएर भित्र पसिसकेपछि सुरक्षा गार्डले थाहा पाए । र, तत्कालै चाेर भागेको थियो ।

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology