छानविन समितिको निश्कर्ष : प्रअद्धारा नौ लाख १९ हजार बजेट दुरुपयोग

चिसाङ शेर्पा खोटाङ, खोटाङको खोटेहाङ गाउँपालिका–७ खोटाङबजारस्थित भगवती दिननाथ माविको भवन निर्माणका क्रममा प्रधानाध्यापकबाट मोटो रकम दुरुपयोग भएको प्रतिवेदन वाहिर आएको छ...पुरा पद्नुहोस

खोटाङमा अस्तव्यस्त पार्किङ,स्थानीय भन्छन्,नियमक निकाय फितलो

चिसाङ शेर्पा खोटाङ, खोटाङको दिक्तेलमा दुई वसपार्क र एकवटा जीपपार्क छ । तर, यातायात व्यवसायीहरु भने ति वसपार्क र जिपपार्कमा सवारी साधन...पुरा पद्नुहोस

बालुवा सहित सात ट्याक्टर नियन्त्रण

समायोजन खबर खोटाङ, जिल्ला प्रहरी कार्यालय खोटाङले नदीबाट अवैधरुपमा बालुवा ओसारपसार गरिरहेको अवस्थामा ७ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । रावाबेँसी गाउँपालिका–३...पुरा पद्नुहोस

अग्नि पिडित शिशुलाई अमेरिकाबाट एक लाख १८ हजार सहयोग

चिसाङ शेर्पा खोटाङ, अमेरिकामा वसोवास गरिरहेका नेपालीहरुबाट अग्नि पिडित शिशुका लागि आर्थिक सहयोग प्राप्त भएको छ । जिल्लाको केपिलासगढी गाउँपालिका–४ बाक्सिला लंखाका...पुरा पद्नुहोस

गलत बाटोतर्फ एसईई परिक्षार्थी

चिसाङ शेर्पा खोटाङ, यतिबेला देशभर एसईई ग्रेड सुधारको परिक्षा चलिरहेको छ । विभिन्न विषयमा ग्रेड सुधारका लागि खोटाङको दिक्तेलबजारमा पनि विधार्थीहरुको चाप...पुरा पद्नुहोस

कुटपिटको घोर भत्र्सना

समायोजन खबर खोटाङ, खोटाङको केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका ३० वर्षीय महेश राईलाई हुलहुज्जत गरेर मरणासन्न हुनेगरी भएको कुटपिटको समाजवादी पार्टी केपिलासगढी गाउँपालिका समितिले...पुरा पद्नुहोस

भुस्याहा कुकुर व्यवस्थापन गरिने

चिसाङ शेर्पा खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेलबजारमा भएको भुस्याहा कुकुरको व्यवस्थापन  गर्ने जनाएको छ । पछिल्लो समयमा भुस्याहा कुकुरका कारण साँझमा...पुरा पद्नुहोस

घर टहरा हटाउने अभियान निरन्तर

चिसाङ शेर्पा खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मापदण्ड विपरीत बनाईएका घर-टहरा हटाउने कार्यलाई जोडदारका साथमा निरन्तरता दिने भएको छ । २० साउनबाट...पुरा पद्नुहोस

वडाध्यक्ष सहित चार जना प्रहरी नियन्त्रणमा

समायोजन खबर खोटाङ, स्थानीय युवालाई निर्घात कुटपिट गरेको अभियोगमा खोटाङको केपीलासगढी गाउँपालिका–५ सप्तेश्वरका वडाध्यक्ष सहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।...पुरा पद्नुहोस


ताजा अपडेट

परिमार्जित पत्रकार आचारसंहिता सार्वजनिक

समायोजन खबर काठमाण्डाै, पत्रकार आचारसंहिता विपरीत काम गर्ने सञ्चारमाध्यमले...

दाँत फुकाल्न नेकपा अध्यक्ष ‘प्रचण्ड’ अस्पतालमा

समायोजन खबर काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल...

अझै केही दिन फरक बैंकको एटीएम कार्ड नचल्ने

समायोजन खबर काठमाण्डौ, एउटा बैंकको एटीएम कार्ड अर्को बैंकको...

भोलिदेखि मौसममा सुधार हुने, सावधानी अपनाउन आग्रह

समायोजन खबर काठमाण्डौ, बुधबार पनि बिहानैदेखि देशका धेरै ठाउँमा...

भोजपुर नगरपालिका खुल्ला दिशामुक्त घोषित

समायोजन खबर भोजपुर, लामो समयको अभ्यासपछि भोजपुर नगरपालिका मंगलबारबाट...

मुख्य समाचार

के साँच्चै कम्युनिष्ट नै छौं त अहिले ? अध्यक्ष दाहाल नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड

समायोजन खबर काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल...

परिमार्जित पत्रकार आचारसंहिता सार्वजनिक

समायोजन खबर काठमाण्डाै, पत्रकार आचारसंहिता विपरीत काम गर्ने सञ्चारमाध्यमले...

संसदको चौथो अधिवेशन सकियो

समायोजन खबर, बर्खे अधिवेशन भनेर चिनिने संसदको चौथो अधिवेशन...

पश्चिमी इन्डोनेसियामा भूकम्प

समायोजन खबर, इन्डोनेसियाको पश्चिम भागमा पर्ने जाभा प्रान्तमा बिहीबार...

भिभिआइपी चढ्ने सरकारको हेलिकप्टर आइपुग्यो

समायोजन खबर काठमाडौँ, सरकारले उच्च पदस्थ व्यक्तिको सवारीगर्न भनेर...