Samayojan khabar

Advertisment

SKIP THIS

धनकुटामा भोलिबाट प्रदेश न १ स्तरिय महिला भलिबल प्रतियोगिता

समायोजन खबर धनकुटा, धनकुटामा भोलि बाट प्रदेश न १ स्तरिय महिला भलिबल प्रतियोगिता हुने भएको छ । प्रदेश न १ सरकारको सामाजिक...पुरा पद्नुहोस

धरान क्वाटरफाइनलमा प्रवेश

समायोजन खबर काँकडभिटा, काँकरभिट्टामा जारी चौथो मेची नेत्रालय मेचीनगर गोल्डकप फुटबल अन्तर्गत दोस्रो दिनको खेलमा धरान फुटबल क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ...पुरा पद्नुहोस

अनलाईन लोगो

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा हुने

समायोजन खबर नेपालगञ्ज, नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा हुने भएको छ । आज राष्ट्रिय खेलकुद परिषदको बैठकले राष्ट्रिय खेलकुद प्रतियोगिताको ९...पुरा पद्नुहोस

आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता आज सकिदै

समायोजन खबर नेपालगञ्ज, आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता आज सकिदैछ । नवौ प्रतियोगिता गण्डकीमा गर्ने घोषणासहित आज विशेष कार्यक्रमकाबीच आठौं राष्ट्रिय खेलकुदको समापन...पुरा पद्नुहोस

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आज १६ खेल हुंदै

समायोजन खबर नेपालगञ्ज, आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आज १६ खेल हुंदैछ । आज एथ्लेटिक्सका विभिन्न स्पर्धामा स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ...पुरा पद्नुहोस

अनलाईन लोगो

आर्मी उपविजेता बन्दै सेमिफाइनलमा

समायोजन खबर नेपालगञ्ज, आठौं अन्तर्गत पुरुष फुटबलमा उपाधिको दावेदार विभागीय त्रिभुवन आर्मी क्लब सुदूरपश्चिम प्रदेश सँग बराबरीमा रोकिएसँगै उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश...पुरा पद्नुहोस

आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आज १८ खेल हुँदै, विभागीय टोलीको वर्चस्व कायमै

समायोजन खबर नेपालगञ्ज, प्रदेश पाँचमा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आज १८ खेल हुदैछन् । प्रदेश नम्बर ५ मा सञ्चालन भईरहेको प्रतियोगितामा...पुरा पद्नुहोस

दिप्रुङ चुइचुम्मा गाउँपालिकामा पालिका स्तरीय भलिवल प्रतियोगीता हुंदै

चिसाङ शेर्पा खोटाङ, जिल्लामा भलिवल खेलमा ठूलो धनराशी भएको भलिवल प्रतियोगीता हुने भएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकामा पालिका स्तरीय महिला/पुरुष (वेग्लावेग्लै)...पुरा पद्नुहोस

महिला भलिबलमा एपीएफ क्लब र प्रदेश ३ को बिजयी सुरुवात

समायोजन खबर नेपालगञ्ज प्रदेश पाँचमा जारी आठौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला भलिबलमा एपीएफ क्लब र प्रदेश ३ ले बिजयी सुरुवात गरेका छन्...पुरा पद्नुहोस


ताजा अपडेट

तीनजना पत्रकार सहित अन्य तीनजना व्यक्ति पुरस्कृत हुंदै

चिसाङ शेर्पा खोटाङ, खोटाङमा क्रियाशलि तीनजना पत्रकार सहित अन्य...

खानेपानी संचित गर्न मिटर जडान

चिसाङ शेर्पा खोटाङ, खानेपानीको मुहानहरु सुक्दै जान थालेपछि खोटाङको...

पुलबाट हाम फालेर सुनकोसीमा एक जना बेपत्ता, खोजी सुरु अनलाईन लोगो

समायोजन खबर खोटाङ, दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे नाप्तीकुका ललिन्द्र...

आज पनि हिजो जस्तै गर्मी

समायोजन खबर काठमाण्डौ, आज पनि हिजो जस्तै गर्मी छ...

प्रथम राष्ट्रपति रनिङ शिल्ड भलिबल प्रतियोगिता समापन

चिसाङ शेर्पा खोटाङ, दुई दिवसीय प्रथम राष्ट्रपति रनिङ शिल्ड...

मुख्य समाचार

हावाहुरीसहित वर्षाको सम्भावना, केही मात्रामा तापक्रम घट्ने अनुमान

समायोजन खबर काठमाण्डौ, एक सातायता बढेको तापक्रम आजदेखि भने...

बन्धक बनाएर यौन धन्दा

समायोजन खबर झापा, काठमाडौँको एउटा गलैंचा कारखानामा काम गर्दै...

एसईईको परीक्षाफल असार दोस्रो साता

समायोजन खबर काठमाण्डौ, राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक...

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य दुई दुई रुपैयाँले घट्यो

समायोजन खबर काठमाण्डौ, नेपाल आयल निगमले पेट्रोल, डिजेल र...

सांसदलाई रकम बाँड्न ६ वटा प्रदेशमा होडबाजी

समायोजन खबर काठमाडौं, संघीय सरकारले जेठ १५ मा सार्वजनिक...