Samayojan khabar

Advertisment

SKIP THIS

पक्राउ परेका युवाहरुको तत्काल रिहाई गर्न माग

चिसाङ शेर्पा खोटाङ, प्रहरीले पक्राउ गरेका चारजना युवाहरुलाई तत्काल रिहाइ गर्न समाजवादी पार्टी जिल्ला समिति खोटाङले माग गरेको छ । नेपाल आदिवासी...पुरा पद्नुहोस

शेर्पा फिल्म टिन्छेन फामा सर्वोत्कृष्ट चलचित्र

नुरु शेर्पा काठमाडौं, नेपाल सरकार ,राष्ट्रिय चलचित्र अवार्ड २०७६ मा सर्बोकृष्ट रुपमा आदिवासी जनजाति चलचित्र अवार्ड मध्य हिमाली आदिवासी जनजाति समुदाय अन्तरगत...पुरा पद्नुहोस

अनलाईन लोगो

चिन्डो तोडफोड गर्नेमाथि कारबाही माग

समायोजन खबर खोटाङ, थुलुङ राई सांस्कृतिक प्रतिष्ठानले सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका र थुलुङ दुधकोसी गाउँपालिकाको सिमानामा निर्माण गरिएको प्रवेशद्धारमाथि गजुरकोरुपमा राखिएको चिन्डो तोडफोड...पुरा पद्नुहोस

गुठी विधेयक आज फिर्ता हुने

समायोजन खबर काठमाण्डौ, राष्ट्रियसभामा पेश भएको गुठी विधेयक मंगलबार फिर्ता हुने भएको छ । गएको वैशाख १७ गते संसद्मा दर्ता भएको गुठी...पुरा पद्नुहोस

किरात राई लेखक संघको अध्यक्षमा ‘नाकारा’

समायोजन खबर खोटाङ, किरात राई लेखक संघ खोटाङको अध्यक्षमा डिल्लीराम राई ‘नाकारा’ चयन भएका छन् । नाकाराको अध्यक्षतामा १५ सदस्यीय नयाँ समिति...पुरा पद्नुहोस

किरात सेवा समाज र किराया खोटाङद्धारा सार्वजनिक सुनुवाई

चिसाङ शेर्पा खोटाङ, दिक्तेलस्थित माटीकोरे खेलमैदानमा जेठ ३२ गते समापन भएको साकेला शिली प्रदर्शन तथा समापन कार्यक्रमको वारेमा सार्वजनिक सुनुवाई गरिएको छ...पुरा पद्नुहोस

महिना दिन मनाइयो उभौली (फोटो फिचर)

चिसाङ शेर्पा खोटाङ, किरात राईहरुको महान चाड उभौली महिना दिन मनाइएको छ । बैशाख पूर्णीमाको अवशरमा जेठ ४ गतेदेखी पुर्वी खोटाङ सहित...पुरा पद्नुहोस

लोकसेवाको विज्ञापन समावेसी बनाउन माग

समायोजन खबर खोटाङ, नेपाल आदिबासी जनजाती महासंघ, दलित विकास मञ्च, अपांग सेवा संघ लगायतका संघसंगठनले समावेसी सिद्धान्त विपरित लोकसेवा आयोगको विज्ञापन खुलाइएको...पुरा पद्नुहोस

तुवाचुङ जायजुममा किरात राईको सामुहिक चुला पुजा

चिसाङ शेर्पा खोटाङ, जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाको तुवाचुङ जायजुममा किरात राई समुदायले संसारभरीका किरातीहरुको सामुहिक चुला पुजा गरेका छन् । तुवाचुङ जायजुममा...पुरा पद्नुहोस


ताजा अपडेट

सोलुमा भाइको कुटाइबाट दाइको मृत्यु

समायोजन खबर सोलुखुम्बु, सोलुखुम्बुमा भाइको कुटाइबाट दाइको ज्यान गएको...

केही भूभागमा बदली र वर्षाको सम्भावना

समायोजन खबर काठमाण्डौ, मनसुनी न्यूनचापीय रेखा (वर्षा गराउने प्रणाली)...

ओखलढुङ्गामा बालिका बलात्कार गरेको आरोपमा वृद्ध पक्राउ

समायोजन खबर ओखलढुङ्गा, बालिका बलात्कार गरेको आरोपमा ओखलढुङ्गामा एक...

रिहाईको माग गर्दै प्रदर्शन

चिसाङ शेर्पा खोटाङ, प्रहरीले पक्राउ गरेका चारजना युवाहरुलाई विनाशर्त...

६ जनालाई तुवाचुङ साप्ताहिक पुरस्कार

समायोजन खबर खोटाङ, खोटाङबाट प्रकाशित हुँदै आएको तुवाचुङ साप्ताहिक...

मुख्य समाचार

साउन १६ गतेदेखि कांग्रेसले महाधिवेशन प्रतिनिधिको प्रशिक्षण गर्ने

समायोजन खबर काठमाडौ, नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा...

सोलुमा भाइको कुटाइबाट दाइको मृत्यु

समायोजन खबर सोलुखुम्बु, सोलुखुम्बुमा भाइको कुटाइबाट दाइको ज्यान गएको...

केही भूभागमा बदली र वर्षाको सम्भावना

समायोजन खबर काठमाण्डौ, मनसुनी न्यूनचापीय रेखा (वर्षा गराउने प्रणाली)...

विप्लव समूहका उपत्यका व्युरो इञ्चार्ज माइला लामा पक्राउ

समायोजन खबर काठमाडौं, विप्लव समूहका काठमाडौं उपत्यका व्युरो इन्चार्ज...

मेलम्ची खानेपानी अझै डेढ वर्ष कुर्नुपर्ने

समायोजन खबर काठमाण्डौ, सिन्धुपाल्चोकस्थित मेलम्ची खोलाको पानी काठमाडौँ उपत्यकामा...