हाम्रो बारेमा

हामीले सन २०१५ बाट ताजा खोजमुलक, जानकारीमुलक तथा समाचार, बिचार, बिश्लेषण, कला साहित्यलाइ प्राथामिकतामा राखी समायोजन खवर डटकम (www.samayojankhabar.com) अनलाइन न्युज पोर्टल मार्फत बिभिन्न ताजा नेपाली समाचार सम्प्रेषणहरू गर्दै आइरहको छ ।

नेपाल भित्र होस या नेपाल बाहिर तथा प्रवासमा जहाँ नेपालीहरूको बसोबास रहेको छ ती सबै ठाँउहरूमा रहेका नेपाली समाजमा हुने सकारात्मक तथा नकारात्मक समाचार तथा बिचारहरूलाइ पाठक तथा श्रोताहरूमाझ पस्कदै आइरहेका छौ । तपाइ श्रोता तथा पाठकहरूको माया अनि साथ सहयोगका कारण हामी निरन्तर रूपमा अघि बढ्न सफल भएका छौ ।

जति पनि स्थापित राष्ट्रिय मिडियाहरूमा स्थान पाउँन नसकिरहेका बेखबरका खबरहरूलाइ प्राथमिकताका साथ उठानगरी समाजलाइ सही सुचना छिटो छरितो रूपमा प्रदान गरी समुन्नत र सभ्य समाज निर्माण गर्ने मुलभुत उद्देश्य लिएर अघि बढिरहेका छौ ।

पत्रकारिताको मर्म र धर्मलाइ अ।त्मासात गर्दै नेपालको दिगो पर्यटन र सर्वाङगीण बिकास अनि अम नेपाली जनतासंग प्रत्यक्ष सरोकार राख्ने बिभिन्न समस्या र सवालहरूलाइ पहल कदम चाली सम्बन्धित पक्ष तथा निकायलाइ जागृत गराउनुको साथै नेपाली समुदायमा भैपरी आउने बिभिन्न घटनाहरू, प्राकृतिक प्रकोप, भयानक रोग तथा महामारीबाट पीडित तथा बिभिन्न संकटमा परेका नेपालीहरूलाइ नेपाली दाजुभाइ तथा दिदि बहिनीहरू र बिभिन्न संघसंस्थासंग पहलगरी पीडितहरूलाइ सहयोग गर्नु दोस्रो उद्देश्य रहेको छ । हामी तपाइहरूको निरन्तर साथ र सहयोगको अपेक्षा गर्दछौ । तपाइहरूको गाउँटोल अनि देश बिदेश जहाँ रहनुभएपनि तपाइहरूसंग भएको सुचना तथा सन्देश अनि बिज्ञापनहरू दिएर सहयोग गरिदिन हुन समेत सबिनम्र अनुरोध गर्दछौ । धन्याबाद