कुटपिटमा संलग्न तीनजना प्रहरी नियन्त्रणमा

चिसाङ शेर्पा खोटाङ,
कुटपिटमा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका अन्दाजी २५/२६ वर्षीय बाबुराम कार्कीलाई कुटपिट गर्ने सोही स्थानका तीन जनालाई जिल्ला प्रहरी कार्यालय खोटाङले नियन्त्रणमा लिएको हो ।

सामान्य विवादका क्रममा आईतबार राती ११/१२ बजे कार्कीमाथि कुटपिट गर्ने अन्दाजी १९/२० वर्षीय हिराधन राई, अन्दाजी २०/२२ वर्षीय रामकुमार राई र अन्दाजी २४/२५ वर्षीय बलराम राईलाई नियन्त्रणमा लिइएको प्रहीले जनाएको छ । घट्नाको वारेमा जानकारी आएपछि प्रहरी चौकी बुईपाबाट टोली गएर सोमबार बिहान उनीहरुलाई नियन्त्रणमा लिएको छ ।

 

कुटपिटबाट टाउकोमा गहिरो चोट लागेका कार्कीको जिल्ला अस्पताल दिक्तेलमा उपचार भईरहेको छ । घट्नमा संलग्न तीनैजना प्रहरीको हिरासतमा छन् । सामान्य विवादका क्रममा कुटपिट भएको प्रारम्भीक जानकारी आए पनि यक्किन कारण खुल्न वाँकी छ ।
२०७६ असोज २० गते मध्यान्ह १ :२३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

गिट्टी कुटेर तिहार मनाउनु छ

चिसाङ शेर्पा खोटाङ, तस्विरमा देखिएका बृद्ध रहरले गिट्टी कुटेजस्तो...

सुन सफा गर्ने भन्दै ठगी गर्ने भारतीय पक्राउ

समायोजन खबर खोटाङ, सुन सफा गर्ने भन्दै ठगी गर्ने...

खेलकुदमा राजनीतिकरण

समायोजन खबर खोटाङ, हलेसी तुवाचुङ नगरपालिकामा सोमबारबाट सुरु भएको...

महिला व्रत बसेको दिन यौन सम्पर्क गर्न हुन्छ कि हुदैन ?

समायोजन खबर एजेन्सी, महिला व्रत बसेको दिन यौन सम्पर्क...

होलेसुङ-जनकराज मार्ग गोल्डकप : आयोजकको विजयी सुरुवात

समायोजन खबर खोटाङ, होलेसुङ–जनकराज राई मार्ग गोल्डकपमा आयोजक साकेला...

मुख्य समाचार

गिट्टी कुटेर तिहार मनाउनु छ

चिसाङ शेर्पा खोटाङ, तस्विरमा देखिएका बृद्ध रहरले गिट्टी कुटेजस्तो...

सुन सफा गर्ने भन्दै ठगी गर्ने भारतीय पक्राउ

समायोजन खबर खोटाङ, सुन सफा गर्ने भन्दै ठगी गर्ने...

खेलकुदमा राजनीतिकरण

समायोजन खबर खोटाङ, हलेसी तुवाचुङ नगरपालिकामा सोमबारबाट सुरु भएको...

कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन

समायोजन खबर काठमाडौं, पाञ्चांग निर्णायक समितिले यस वर्षको तिहारमा...

आगलागीबाट कपडा पसलसहित एक घर जलेर नष्ट

समायोजन खबर सोलुखुम्बु, सोलुखुम्बुको नेचासल्यान गाउँपालिका– १ ख्याम्पुमा आगलागीबाट...