देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली, केही ठाउँमा वर्षाको सम्भावना

समायोजन खबर काठमाण्डौ,

बुधबार देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने र केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मनसुनी गतिविधि सक्रिय नभए पनि स्थानीय वायुको प्रभावका कारण केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार अहिले सुदुरपश्चिमका केही ठाउँमा हल्का पानी परिरहेको छ । तर ठूलो पानी पर्ने सम्भावना भने नरहेको उहाँले बताउनुभयो । दिउँसो यी ठाउँमा पनि मौसममा सुधार भएर मौसम सफा हुने उहाँले बताउनुभयो । तर राति भने फेरि बादल लागेर केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । बिहीबार र शुक्रबारको मौसम पनि यस्तै रहने मौसमविद्को अनुमान छ ।

२०७६ असोज १५ गते बिहान ८ : ४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

गिट्टी कुटेर तिहार मनाउनु छ

चिसाङ शेर्पा खोटाङ, तस्विरमा देखिएका बृद्ध रहरले गिट्टी कुटेजस्तो...

सुन सफा गर्ने भन्दै ठगी गर्ने भारतीय पक्राउ

समायोजन खबर खोटाङ, सुन सफा गर्ने भन्दै ठगी गर्ने...

खेलकुदमा राजनीतिकरण

समायोजन खबर खोटाङ, हलेसी तुवाचुङ नगरपालिकामा सोमबारबाट सुरु भएको...

महिला व्रत बसेको दिन यौन सम्पर्क गर्न हुन्छ कि हुदैन ?

समायोजन खबर एजेन्सी, महिला व्रत बसेको दिन यौन सम्पर्क...

होलेसुङ-जनकराज मार्ग गोल्डकप : आयोजकको विजयी सुरुवात

समायोजन खबर खोटाङ, होलेसुङ–जनकराज राई मार्ग गोल्डकपमा आयोजक साकेला...

मुख्य समाचार

गिट्टी कुटेर तिहार मनाउनु छ

चिसाङ शेर्पा खोटाङ, तस्विरमा देखिएका बृद्ध रहरले गिट्टी कुटेजस्तो...

सुन सफा गर्ने भन्दै ठगी गर्ने भारतीय पक्राउ

समायोजन खबर खोटाङ, सुन सफा गर्ने भन्दै ठगी गर्ने...

खेलकुदमा राजनीतिकरण

समायोजन खबर खोटाङ, हलेसी तुवाचुङ नगरपालिकामा सोमबारबाट सुरु भएको...

कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन

समायोजन खबर काठमाडौं, पाञ्चांग निर्णायक समितिले यस वर्षको तिहारमा...

आगलागीबाट कपडा पसलसहित एक घर जलेर नष्ट

समायोजन खबर सोलुखुम्बु, सोलुखुम्बुको नेचासल्यान गाउँपालिका– १ ख्याम्पुमा आगलागीबाट...